Butwal Sandesh

Best Nepali Online Newspaper

साउदी अरबमा दुख गरि अस्ट्रेलियामा छोरी पढाईरहेका बाबुको मृ*त्यु । साउदीमा पहिलो कोरोना संक्रमित नेपालीको मृ त्यु

Spread the love

साउदी अरबमा कोरोना भाईरस सं क्रमणको कारणले एक नेपालीको मृ त्यु भएको छ।

रियाद को मलाजमा अवस्थित कोविद स्पेशल हस्पिटल मा उपचार्थ रहेका ईटहरी- उपमहानगरपालिका-५ का लिलामणि कटुवालको मृ त्य संगै कोरोनाको कारणले साउदी अरबमा मृ त्यु हुने पहिलो नेपालीको रुपमा दर्ज भएको छ। साउदी अरबमा हालसम्म ४२ जना नेपालीहरु कोरोना सं क्रमित भएको तथ्यांक बाहिरिएको छ जस मध्ये जेद्दामा अधिकांश सं क्रमितहरु रहेका छ।

५१ बर्षीय लिलामणि कटुवालको २० बैशाखमा साउदी अबरमा मृ त्यु भएको हो । उनि एक महिना अघिबाट को’रोना भाइरससंग जुध्दै आएपनि पछिल्लो समय उनलाई भारइरसले अ’ध्याधिक च्यापेका कारण बैशाख १ गतेबाट साउदीको एक अस्पतालमा भर्ना गरिएको थियो । तर बैशाख १३ गतेबाट उनको स्वास्थ्य अवस्था थप नाजुक भएको थियो । त्यसपछि उनलाई सो अस्पतालको भे’न्टिलेटरमा राखेर उपचार भईरहेको थियो। २२ बर्ष देखि साउदी अरबमा कार्यरत रहेका कटुवाल ब्लडप्रेसर, डायबिटीजका बि,मारी समेत रहेका थिए ।

एन.ए मिडियासंग कुरा गर्दै नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुतले कोरोना सं क्रमणको कारणले नेपालीको मृ त्यु हुनु निकै दु,खद: रहेको जनाएका छन्। मृ तक कटुवालको बारेमा बैशाख २० गते नै जानकारी प्राप्त भएको यधपी उनको मृ त्यु कोरोनाको कारणले नै भएको आधिकारिक पुष्टी हिजो मात्र प्राप्त भएको समेत उनले जनाए । हाल मृ तकको अस्ट्रेलियामा रहेकी छोरीसंग नियमित रुपमा सम्पर्कमा रही थप प्रक्रिया अघि बढाईरहेको समेत सिंहले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *