Butwal Sandesh

Best Nepali Online Newspaper

ज्ञानेन्द्र शाही र पूर्व अभियान्ता सागर खड्का बीच यस कारण भयो ल*फडा, कसले गर्यो फोन वार्तालापको अडियो सार्बजनिक (अडियो सहित)

Spread the love

काठमाडौँ, २२ बैशाख । हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही र पुर्व अभियान्ता सागर खड्का बीच भएको भएको टेलिफोन वार्तालाप सार्बजनिक भएको छ । नेपालका लागि नेपालीका एक ताकाको सहयात्री दुई जना बीच भएको टेलिफोन वार्तालापको रेकर्ड र सार्बजनिक गर्ने व्यक्ति सागर खड्का भएको खुलेको छ ।

ज्ञानेन्द्र शाहीका अनुसार सागर खड्काले शाहीको पारिवारिक कुराहरु मिडियामा बोलेकोले खड्कालाई सम्झाउनु खोज्दा उल्टै ध,म्कि दिएको बताए । सार्बजनिक अडियोमा दुवै बीच च,र्का च,र्की परेको सुनिन्छ ।

सार्बजनिक अडियो तल

यस विषयमा ज्ञानेन्द्र शाहीले स्पष्टिकरण दिएका छन :

Leave a Reply

Your email address will not be published. Required fields are marked *