Butwal Sandesh

Best Nepali Online Newspaper

विवाह नभई बोइफ्रेन्डसँगको सम्बन्ध बाट गर्भवती भएकी थिइन अभिनेत्री सेलिना

Spread the love

एजेन्सी- बलिउडका धेरैजसो अभिनेत्री विवाह हुनु पुर्वनै गर्भवती हुने गर्दछन् । तर त्यो उनिहरुलाइ सामान्य नै लाग्ने गर्दछ सेलिना जेटली पनि विवाह हुन् अगाडि नै गर्भवती भएकी थिइन् उनि बोइफ्रेन्ड पिटर हगसँगको सम्बन्धबाट नै गर्भवती भएकी हुन् । उनि गर्भवती भएपछाडि मात्र विवाह वन्धनमा बाधिएका हुन् ।

विवह गरेको केहि महिना पछाडि पिटर हग र सेलिना जेटली आमा बाबु भएका हुन् । उनले जुम्ल्याहा सन्तानको समेत जन्म दिएकी थिइन्। अहिले उनिहरु आफ्नो लाइफ जुम्ल्याहा बच्चाका साथ हासि खुशी बिताएका छन् ।

बलिउड चलचित्र ‘बैजु बावरा’मा अभिनेता रणवीर र आलिया भट्ट फाइनल भएका छन् । संजयलीला भन्सालीले लकडाउन अगाबै उक्त चलचित्रमा रणवीर र आलियालाई फाइनल गरेका थिए । लकडाउनका कारणन बलिउडका कयौ चलचित्र थप्प भएका छन् । र सेलिब्रेटिहरु पनि घर मानै समय बिताएका छन् ।

संजयलीला भन्साली लकडाउन भन्दा अगाडि ‘गंगुबाई काठियावाडी’को छायांकनको तयारीमा थिए । तर लकडाउनका कारण रोकिएपछि अर्को नयाँ चलचित्रमा प्रवेस गरेका छन् ।

उनि चलचित्र ‘बैजु बावरा’ निर्देशन गर्ने भएका छन् । उक्त चलचित्रमा उनले रणवीर र आलियालाई फाइनल गराइसकेका छन् । यस चलचित्रमा नायिका आलियाले साइन गरिसकेकी छिन् । निर्देशक भन्सालीले पहिलो चलचित्र ‘गंगुबाई’ पछि बैजु बावरा’को छायांकन सुरु गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *