Butwal Sandesh

Best Nepali Online Newspaper

मिनेटमै पृथ्वी ध्व’स्त पार्न सक्ने उत्तर कोरियाका यी ख’तर’नाक ह’ति’यारहरु (भिडियो)

Spread the love

उत्तर कोरिया भिन्न र एक गरिब देश हो तर सैन्य ता’कतमा क’मजोर छैन । उत्तर कोरियाली नेताको एउटा उद्देश्य देखिन्छ, त्यो हो आफ्नो अस्तित्व बचाउने ।यसका लागि उक्त देशले प’रमाणु र मि”साइल कार्यक्रममा ठूलो लगानी गरेको छ ।

बीबीसी संवाददाता जोनाथन मार्कसका अनुसार यो उत्तर कोरियाका लागि जीवन बिमा जस्तो हो । जोनाथन मार्कसका अनुसार पर’माणु ह’ति’यारको प्रयोग उत्तर कोरियाकै लागि वि*नाशका*री साबित हुनेछ किनभने पर’माणु हम’लापछि हुने यु’द्धमा उत्तर कोरिया बच्न मु*श्किल हुनेछ ।

तर उत्तर कोरिया आफ्नो पर’माणु श’क्तिका कारण मात्र यस्तो क*डा र’वैया देखाइरहेको छैन । उत्तर कोरियाको से’ना संसारको सबैभन्दा ठूलो सेन’ामध्येको एक हो र पा’रम्परिक र गैर पारम्परिक सामरिक हति’यारको भण्ड’ार पनि उत्तर कोरियाको ता’कत हो । हेर्नुहोस –

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *