Butwal Sandesh

Best Nepali Online Newspaper

नाम चलेकी दोहोरी गायिकाको यस्तो हा*लत, लकडाउनले गर्दा खान चामल पनि नहुँदा बसपार्कमा भो*कभोकै रु*दै… ( भिडियो हेर्नुस )

Spread the love

काठमाडौं : यो लकडाउनको समयमा देशैभरी धेरै नेपालीहरु भोकका कारण समस्यामा छन् । सवारी बन्द भएका कारण सबैतिर सेवा पुराउन सकिएको छैन । तर कलाकार तथा समाजसेवी शिशिर भण्डारीले भने काठमाडौंभित्र भोको रहेकाहरुको पेट भर्ने प्रयाश छोडेका छैनन् । शिशिरले एक अनाथ आश्रममा आफ्नो व्यक्तिगत सहयोग, कलाकार मेघराज खड्कालाई सहयोग साथै अन्य उपचार खर्च नपाएकाहरुलाई सहयोग गरिसकेपछि एक गायिकालाई सहयोग गरेका छन् ।

बसपार्कमा भोकै रहेकी गायिकालाई शिशिरले चामल, नुन, तेल लगायतका खाद्य सामग्रीहरुको सहयोग गरेका हुन् । केहि दिनदेखि भोको रहेकी जुनु बिरहीले दुखले भरिएका केहि गीत दर्शक, श्रोता माँझ ल्याएकी छिन् । दोहोरी साँझमा काम गर्ने उनले तलब पाईनन् र यो समस्या आईपर्यो । शिशिरले जुनुलाई केहि नगद सहयोग पनि गरे । भिडियो हेर्नुस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *