Butwal Sandesh

Best Nepali Online Newspaper

रोल्पामा यसरी भएको थियो ब * म वि *स्फो ट, जहाँ ४ बालबालिकाले ज्या*न गु*माए … घं*टनास्थलमा देखियो यस्तो द*र्दनाक दृश्य (भिडियो)

Spread the love

बाल हिं*सावि’रुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह (एनएसिजी) नेपालले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे ब*म खेलाउने क्रमा चार बालबालिकाको मृ त्यु भएकामा चि न्ता व्यक्त गरेको छ ।

ब*म डि’स्पोजल नभएकाले सो क्षेत्र अझै अ’सुरक्षित रहेको जनाउँदै समूहले सरकारलाई बा*रुदी सुरुङ र वि*स्फोटक पदार्थ रहेका स्थान पहिचान तथा न’ष्ट गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । समूहका अध्यक्ष कृष्णचन्द्र आचार्यले शनिबार विज्ञप्ति जारी गरी आगामी दिनमा यस्त घटना नदोहोरियोस् भन्नका लागि जो’खिम सचेतना शिक्षा सञ्चालन र कानूनी प्रावधानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा पी*डित परिवारलाई यथोचित राहत दिन र घटनाको सत्यतथ्य छानबिनको पनि माग गरिएको छ ।

उक्त गाउँपालिकामा यही वैशाख १८ गते सो घटना भएको थियो । सो समूहमा बालअधिकारका क्षेत्रमा कार्यरत नौ राष्ट्रिय सञ्जालहरु आ’बद्ध छन् । यो घटनाको बारेमा बिस्तृत जान्कारी लिन यो तलको का*रुनिक भिडियो हेर्नुहोस ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *