लकडाउनको समयमा ड्युटीमा खटिएका बेला हा’त का’टिएका प्रहरी निको भइ घर फर्के, रेड कार्पेट बिच्छ्याइ ब्याण्ड बाजा र पुष्प वृष्टिले गरियो स्वागत !

भारतको पन्जाबमा लकडाउनका बेला एक समूहको आ*क्रमणबाट हा’त का’टिएका पन्जाब प्रहरीका सबइन्स्पेक्टर उपचारपछि निको भएर घर फर्किएका छन् । हरजित सिंह निको भएर घर आउँदा सडकमा उनको सम्मानमा रेड कार्पेट बिछ्याइएको छ ।

सामान्यत: प्रहरीले सरकार/राष्ट्र प्रमुख र अरू भिभिआइपीहरूका लागि मात्र रेड कार्पेट बिछ्याउने चलन छ । तर सिंहले कठिन समयमा ज्या नको परवाह नगरी कर्तव्य निभाएकाले सम्मानस्वरूप पन्जाब प्रहरीले उनको घरनजिकैको सडकमा रेड कार्पेट बिछ्याएको हो ।

पन्जाब प्रहरी प्रमुख स्वयंले हरजित चढेको गाडीलाई स्कर्टिङसमेत गरेका थिए । उनी हरजित रेड कार्पेटमा हिँडिरहँदा छिमेकीहरूले कौसीबाट पुष्पबृष्टि गरेका थिए भने ब्यान्ड बाजासमेत बजाइएको थियो । गत चैत ३० गते परम्परागत पोशाक र हात’ह’तियार बोक्ने शिखको समूहलाई ‘क,र्फ्यू पास’ माग्दा हरजितको हात तर’बारले का’टिदिएका थिए ।

आ*क्रमणबाट अन्य प्रहरीहरू समेत घा,इते भएका थिए तर सिंहको हातै छु’ट्टिएको थियो । तत्कालै उनलाई अस्पताल लगियो र सात घन्टाको अपरेशनपछि हात जोड्न चिकित्सकहरु सफल भए । उक्त घटना हुनुअघि उनी असई थिए । प्रहरी प्रशासनले उनको इमानदारी, सम्मान तथा हि;म्मतका कारण उनको बढुवा गरिदिएको छ ।

Punjab Police India

@PunjabPoliceInd

Grand welcome to our Warrior SI Harjit Singh on reaching back home by @PP_Patiala. Thanks to world class treatment & care by Director PGI & his team. Thank you all for your support & prayers.We will continue to serve & support you! Jai Hind ! @PunjabGovtIndia

Embedded video

430 people are talking about this

Leave a Reply

Your email address will not be published. Required fields are marked *