Butwal Sandesh

Best Nepali Online Newspaper

दाजुभाइले घरबाट निकालेपछि सडक नजिकै छाप्रोमा बसेका दुई दिदीको हुने भयो सपना पुरा, यति धेरै रा,हत…

Spread the love

धन सम्पतिले खुसि दिन सक्दैन भन्थे त्यो हो रैछ, आज धुर्बसत्य बाहिर आयो, सिन्धुपाल्चोककि माईली तामाङ र डोल्मा तामाङ्गको । उनीहरु करोडौको मालिक हुन् तर यो समय सडकको बा,स भएको छ। सम्पति त रहयो तर आफ्नै मान्छेहरुले साथ न दिएर गाउँबाट नि,काला गरेपछि बि*जोक अबस्थामा पुगेका यिनीहरु अहिले छाप्रोमा बस्छन।

बाबा आमाको सेहार सुसार गर्दा गर्दै बिहे गर्न भुलेका दुई दिदि बहिनीको न सन्तान छ न सा,हरा नै न आफ्नो आफन्त नै आफ्नो भए । उनीहरु राहत कुरिरहे तर सरकारले राह,त दिएन त्यो एउटा खालि जग्गामा बनेको एउटा सानो छाप्रोमा भो,कै जीवन क,टाईरहेको छन।उनीहरुको लागि तपाईको पनि सहयोग चाहिएको छ यदि सहयोग गर्न चाहनुहुन्छ भने सिधा कल गर्नुहोस जसको लागि कमल सरगम ९८५१२२४९७० मा कल गर्नुहोला भिडियो हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *