कोरोनाको औ’षधि पत्ता लागेको अमेरिकाले गर्‍यो दा’बी, विश्वभरी खुसीको लहर

वासिंगटन, ’कोरोना भाइरससँग लडिरहेको विश्वका लागि खुसीको समाचार आएको छ । इ’बोला स’माप्त पार्न तयार गरिएको औ’षधी रे’मडेसिविर का’रोना भाइरसका वि’रामीमा च’मत्कारिक असर पारिरहेको अमेरिकी वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी वैज्ञानिकहरुको यो घो’षणाले यो म’हामारीसँगको यु’द्धमा थ’प्प रहेको विश्वमा धेरै सा’स बढाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार डाक्टर एन्थनी फाउसीले भने – रेम’डेसिविर औ’षधीले ’वि,रामी ठीक हुने समय स्पष्ट, प्र’भावी र सकारात्मक प्र’भाव देखाएको आंकडाले बताएको छ ।

रेमडेसिविर औ’षधी अमेरिका, युरोप र एसियाका ६८ स्थानमा १ हजार ६३ वि,रामीमा परिक्षण गरिएको उनले जानकारी दिए । यस परिक्षणमा रे’मडेसिविर औ’षधीले यो भाइरसलाई रो’क्न सक्छ भन्ने देखाएको उनले बताए ।यसअघि रे’मडेसिविर औ’षधी इबोलाको परिक्षणमा अ’सफल भएको थियो । यद्यपी डब्ल्युएचओले पनि आफनो सीमित अध्ययनपछि वु*हानमा यो औ’षधीले वि’रामीमा सीमित अ’सर परेको बताएको थियो । वु*हानबाटै को’रोना भाइरसको पहिलो सं*क्रमण आएको थियो । यसबीच रे’मडेसिविर औ’षधीमा भएको यो ताजा शो’धमा डब्ल्युएचओका वरिष्ठ अधिकारी माइकल रेयानले कुनै टिप्पणी गर्न अ’स्विकार गरेको छ ।

डाक्टर फाउसीको उक्त घो’षणाले पुरै विश्वमा खुशीको लहर फैलिएको छ । उनले यो घो’षणा गरिरहँदा को’रोना क’हरले विश्वमा २ लाख २८ हजार २ सय ३९ को मृ’त्यु भइसकेको छ र ३२ लाख भन्दा बढी यस भाइरसबाट सं*क्रमित भइसकेका छन् । विगत २४ घन्टामा अमेरिकामा मात्रै २ हजार ५ सय २जनाको मृ’त्यु भएको छ । को’रोनाको गढ बनेको यस सं*क्रामक रो’गबाट अमेरिकामा म’र्नेको संख्या ६० हजार ना’घिसकेको छ ।रेमडेसिविर औ’षधी इवोला सं*क्रमणको उपचारमा औ’षधीका रुपमा विकसित गरिएको थियो तर यसबाट अरु पनि कयौं प्रकारका भाइरस म’र्न सक्छ भन्ने थियो ।

अमेरिकाको वासिंगटन राज्यमा कोरोनासँगको यु’द्ध जि’त्ने एक महिलाले आफनो निजि अनुभव साझा गर्दै रेमडेसिविर औ’षधीको मद्दतले उनका पति को’रोना सं*क्रमणबाट ठीक भएकोे बताएकी थिइन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्रम्पले घो’षणा गर्दै भनेका थिए, रे’मडेसिविर एक त्यस्तो औ’षधी हो जसबाट को’रोना समाप्त पार्न सक्ने संभावना देखिएको छ । यसअघि अमेरिकाको सि’कागो सहरमा कोरोना भाइरसबाट ग*म्भिर रुपमा बि’रामी परेका १ सय २५ जनालाई रे’मडेसिविर औ’षधी दिइएको थियो जसमा १ सय २३ जना ठीक भएका थिए ।

चीनले को’रोना भाइरस वि’रुद्ध सबैभन्दा उपयोगी मानिएको औ’षधीमा त्यतिबेलै पे’टेन्ट गराउने प्रयास गरेको थियो, जब सबैभन्दा पहिला मानवबीचमा यो भाइरस फै’लिएको पुष्टि भएको थियो । चीनका राष्ट्र्रपति सी जिनपिंगले जनवरी २० मा यो भाइरस मानव बाट मानवमा फै’लिन सक्ने पुष्टि गरेका थिए ।एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *