करोडौंको मन मुटुमा बसेका इरफान खानको अ’न्तिम संस्कारमा २० जना मात्र उपस्थित

एजेन्सी, १७ बैशाख । बुधबार बिहान मृ*त्युबरण गरेका चर्चित बलिउड अभिनेता इरफान खानको दा’हा’सं’स्कार गरिएको छ । आमाको नि’धन भएको चार दिन नबित्दै बलिउड अभिनेता इरफान खानको आज बुधबार नि*धन भएको हो ।

कोरोनाका कारण लाखौँको ढुकढुकी बनेका इरफानको अ’न्तिम सं’स्कारमा भने २० जना मात्रै उपस्थित भएका थिए । उनको अ’न्त्येष्टि मुम्बईको वर्सोवा स्थित कब्रिस्तां*नमा भएको हो । परिवार, नजिकका आफन्त र साथीहरूको उपस्थितिमा उनको अ’न्त्येष्टि गरिएको थियो ।

केहि समयदेखि क्या*न्सरसँग सं*घर्ष गरिरहेका ५४ वर्षीय इरफानको स्वास्थ्यमा समस्या आएपछि मंगलबार कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा राखिएको थियो । तर उनको उपचारका क्रममा सोहि अस्पतालमा नि’धन भएको हो ।

कोरोना भाइरससँगको ल*डाइ जितेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पुत्र लाभ भएको छ । बुधबार उनका निजी प्रवक्ताले प्रधानमन्त्री जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्ड्सलाई पुत्रलाभ भएको जनाएका हुन् ।

५५ वर्षीय जोनसन र उनकी ३२ वर्षीय प्रेमिकालाई पुत्रलाभ भएको हो । ‘यो खुशीको क्षण सार्वजनिक गर्न पाउँदा हामी उत्साहित भएका छौं’, प्रवक्ताले भने । प्रधानमन्त्री जोन्सन कोरोनाको सं क्रमण पश्चात् सोमबारबाट काममा फर्किएका छन् । उनकी प्रेमिकालाई पनि कोरोनाको सं क्रमण देखिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *