Butwal Sandesh

Best Nepali Online Newspaper

चार बर्षअघि मात्रै आमालाइ गु*माएका इरफानले पनि छो*डे सन्सार । उनलाई लागेको थियो यस्तो दु*र्लभ रो*ग

Spread the love

काठमाडौं। बलिउडका चर्चित अभिनेता इरफान खानको बुधबार बिहान नि*धन भएको छ । मुम्बईको रकोकिलाबेन अस्पतालको आइसियूमा भर्ना भएका उनको ५४ बर्षको उमेरमा नि*धन भएको हो । उनको नि*धनको खबरले अहिले बलिउड शो*कमा डुबेको छ।

आजभन्दा ४ दिनअघि इरफानकी आमा सईदा बेगमको नि*धन भएको थियो । इरफानको बुधबार बिहानै भएको नि*धनको खबर पाएपछि भारतका सबै कलाकारले दुख व्यक्त गरेका छन् । एक दु*र्लभ रो*गबाट लामो समयदेखि पि*डित रहेका इरफानले केही समयअघि आफ्ना फ्यानहरुलाई रो*गबारे जानकारी गराएका थिए।

आज भन्दा २ बर्ष अघि २०१८ को मार्च ५ मा उनले आफ्नो बि*रामीको बारे पनि थाहा पाएका थिए । उनले सामाजिक सञ्जालमार्फत आफुलाई ‘न्युरो इन्डोक्राइन ट्यु*मर’ भएको आफ्ना फ्यानलाई जानकारी गराएका थिए । उनको रो*ग निकै दु*र्लभ किसिमको भएको बारे पनि बेलायतको राष्ट्रिय हेल्थ सर्भिसले उल्लेख गरेको छ।

यो ट्यु*मर शरीरका कैयौं अंगहरुमा फैलिने र यस्तो समस्या भएकालाई आन्द्राहरु सुन्निने एनएचएसले बताएको छ । यने पेटमा भएमा लगातार कब्जियत हुने र फोक्सोमा भएमा श्वास फेर्न गा*र्हो हुने हुन हुन्छ । त्यस्तै ट्युमर भएपछि ब्लड प्रेशर र सुगर घटबढ भैरहने एनएचएसल्े बताएको छ।

सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गरेका थिए । इरफान मुम्बईमा मात्र सीमित नभई “स्लमडग मिलेनियर”, “जुरासिक वल्र्ड”, “दी अमेजिङ स्पाइडर–म्यान” र “लाइफ अफ पाई” जस्ता चलचित्रमा पनि काम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *