कोरोना अस्पतालमा चो,री गर्नेलाई उन्मुक्ती दिए हामी का,रवाही गर्छौ – विप्लव
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनको कोरोना विशेष अस्थायी अस्पतालमा भएको चो,री र अनि,यमितताका दो,षिलाई का,रवाही गर्न माग गरेको छ । हिजो एक विज्ञप्ती जारी गर्दै चितवन जिल्ला सेक्रेटरी विजय शर्माले सत्ताको संरक्षणमा कर्मचारीले जनताको रगत र पसिनाद्धारा निर्माण गरिएको कोरोना अस्पतालमा चो,री भएको घट,नाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तीमा भनिएको छ,‘हाम्रो पार्टी यस्तो घृ,णि,त कार्यप्रति खे,द प्रकट गर्दछ, घटनामा संलग्न कर्मचारीलाई क,डा कारवाही गर्न माग गर्दछ ।’ घट,नालाई टालटुल पारी दो,षिलाई उन्मुक्ती दिए पार्टीले त्यस्ता व्यक्तीलाई कारवाही गर्ने विज्ञप्ती मार्फत चे,तावनी दिइएको छ ।
ज्वरो नाप्ने थर्मल गनको का,लोब,जारी गरेको आ,रोपमा पक्रा,उ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालवि’रुद्ध काठमाडौं जिल्ला अदालतमा मु’द्दा दायर भएको छ ।
तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आ,रोपमा उनी चैत २५ गते प,क्राउ परेका थिए । सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कै’द स’जाय र १० लाख जरिमाना माग गर्दै मु’द्दा दर्ता गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका हरिप्रसाद रेग्मीले जानकारी दिए ।
‘का,लोब,जारी ऐनअन्तर्गत उहाँलाई १ वर्षसम्मकाे कै’द स’जाय व्यवस्था हो, तर उहाँ सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना स,जाय थपको माग गरिएको हो’ रेग्मीले भने ।
सामान्यतः १ वर्षसम्मको स’जाय व्यवस्था रहेकाले का,लोब,जारीसम्वन्धी मु’द्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ । तर अग्रवाल किर्गिस्तानका लागि नेपालका अ’वैतनिक वाणिज्यदूत समेत रहेकाले थप ६ महिना जे’ल स’जाय माग गरिएको हो ।