प्रियंका र आयुष्मानको हनिमुन लकडाउनले रोक्यो । घरभित्रैबाट कोरोनाबारे चे,तना जगाउँदै
काठमाडौं । कोरोना भाइरसको सं,क्रमण फैलदै गर्दा विवाह बन्धनमा बाँधिएका अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीले लकडाउनलाई फरक रुपमा सदुपयोग गरिरहेका छन् ।
दुुईपटक इन्गेजमेन्ट गरेर मात्र होइन बिहेअघि दुवैले उस्तै शैलीमा गरेको ब्याचलर पार्टीले पनि उनीहरु चर्चामा आए । तर यतिबेला यो जोडीले लकडाउनको समयलाई रोमान्स मात्र जनचेतनामुलक काम गरेर पनि चर्चा पाइरहेका छन् ।
जोडीले प्रियंकाको आधिकारीक युट्युब च्यानलमा कोरोना भाइरसबारे चेतनामुलक सामाग्री तयार मात्र पारेका छैनन्, अन्य जनचेतनामुलक काममा पनि सहभागिता जनाइरहेका छन् । प्रियंकाले एक कचौरा खाना, एक कचौरा पानी अभियान चलाइरहेकी छन् ।
गत फागुुन १५ मा विवाह गरेका जोडी कोरोना भाइरसको सन्त्रा,स र लकडाउनका कारण हनिमुुन जान भने पाएको छैन ।
हरेक पललाई विशेष बनाउँदै आएको जोडीले बिहेपछि विशेष हनिमुुनको तयारी गरेपनि संभव नभएको बताएका छन् ।
घुमघाम र रोमान्समा रमाउने यो जोडी यतिबेला क्वारेन्टाइनमा बसिरहेका छन् । तर हनिमुन भने अन्योलमा छ ।
यद्यपी, हनिमुन जान नपाए पनि घरभित्रैबाट लकडाउनका रोमान्टिक तस्बिरहरु सामाजिक संजालमा पोष्ट गरिरहेका छन् ।
त्यसै गरि बलिउड चर्चित नायिका रानी मुखर्जी कुनै बेला सर्वाधिक सुन्दरी नायिका हुन् । सन् २०१४ मा बनेको चलचित्र मर्दानी’बाट उनि निकै चर्चामा आएकी हुन् ।
हरेक फिल्ममा रानि फरक फरक अबतारमा अभिनय गरेकी हुन्छिन् । पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए ।
र पहिलो फिल्मबाटनै रानिले धेरै फ्यान कमाइकी थिइन् । वैवाहिक जिवनमा बाँधिएकी उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन । रानी फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।
उनले बेलाबेलामा आफ्ना तस्विर शेयर गरेकै हुन्छिन् । उनले फिल्मबाटनै धेरै दर्शकको मन जितिरहेकी हसुन्छिन बेलाबेमा दर्शकहरुलाई बोल्ड तस्विर दिएकै हसन्छिन् । हालै पनि रानीले यस्ता तस्विर शेयर गरेकी छिन् हेर्नुहोस् उनका यि तस्विरहरु र पछिल्लो समय उनि चलचित्र मर्दानिमा देखा परेकी छिन् ।