क्वारेन्टाईनबाटै २२ वर्षिया महिला परपु,रुषसंग पाेईला भागिन्, ३ दिनसम्म हिडेर आउदा बाटाे मै परेको थियो लब (भिडियोसहित)
Spread the love
काठमाडौँ । लकडाउनको समयमा चितवन की २२ वर्षीय गंगा भ्लोन परपु,रुषसंग भागेर गएकी छिन । काठमाडौँबाट तिन दिन हिडेर चीतवन पुगेका उनि क्वारेन्टाइनमा बस्दै आएको र एकाएक भागेर गएको उनको आफ्नै दिदिले बताइन । तर उनलाई प्रहरीले २४ घण्टा नबित्दै प क्राउ गरेको छ ।
बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन । आखिर कसरी भाग्न सफल भइन त गंगा । गंगाकी दिदिसंग यस विषयमा गरिएको कुराकानी हेर्नुहोस