Butwal Sandesh

Best Nepali Online Newspaper

२५ दिन अस्पताल बसेर को’रोना जिते ८ जना खड्का परिवारले

Spread the love

अछाम। सुदूरपश्चिम प्रदेशको अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएको एक परिवारका ८ जना को’रोनालाई जितेर ल’डाई जितेर घर फर्केका छन् । लामो समयदेखि मुम्बईमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–५ लुंग्राका चेतमान खड्काकोे परिवारका ८ जनामा को’रोना भा’इरस सं’क्रमण देखिएको थियो। २५ दिन अस्पतालको क’ष्ट झेलेर को’रोना भा’इरसलाई जितेर निको भइ घर फर्कन पाउदाँ खुशी लागेको उनीहरुले बताएका छन्।

चेतमान खड्काले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘को’रोनालाई पराजित गर्दै सम्पूर्ण परिवार एकसाथ घरमा भेटहुँदा निकै खुसी लागेको छ। मेरो सबै परिवारले हिम्मत र आत्मविश्वासका कारण को’रोनालाई जित्यौँ ।’ अस्पताल भर्ना हुँदा यसरी निको भएर भेट हुन्छ भन्ने लागेको थिएन ।’

उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएको र परीक्षणका क्रममा आठ जनामा सं’क्र’मण देखिएको थियो । भारतमा रहेका अछामबासीमा ८ जना बाहेक अन्यलाई को’रोनाको स’क्रमण नदेखिएको चौरपाटी गाउपालिका–६ दुनी घर भई हाल मुम्बईमा रहेका सुदूरपश्चिमेली समाजका सदस्य प्रेम खड्काले बताए।

उनले भने ‘अहिले को’रोनाभन्दा पनि भो’कमरी चि’न्ता छ धेरैलाई, यहाँ अछामका थुप्रै बिचल्ली छन् सकेजतिको सहयोग गरेका छाँै।’ उनले सुदूरपश्चिम प्रदेश सरकारसँग पटक–पटक समन्वय गर्न खोज्दा मुख्यमन्त्रीले वास्ता नगरेको गु’नासो गरे।

राती मोबाईल प्रयोग गर्दा हुने हा,नीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा क,ठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको क,मी हुन्छ ।

दिमागलाई अ,सर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी ल,सको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रे,शर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रे,शर पर्छ । जसले गर्दा आँखा रातो र क,मजोर हुने स,मस्या हुन सक्छ । यसले आँखाको स’मस्या बढ्ने गर्छ ।

निन्द्रामा स,मस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी ख’तरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा ग’डबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न क,ठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा स,मस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डि’प्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डि,प्रेसन भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *