Butwal Sandesh

Best Nepali Online Newspaper

लकडाउनमा जनसंख्या बढ्ने चि*न्ताले सरकारले घरघरमै गएर क’ण्डम बाँडन थाल्यो

Spread the love

काठमाडौं। कोरोना भा’इरसका का’रण गरिएको लक’डाउनमा श्रीमान श्रीमती घरमा साथमै भइरहने अवस्थामा जनसंख्या वृद्धि हुने सम्भावनालाई मध्यन’जर गर्दै घरघरमै गएर परिवार नियोजनका साधन बाँड्न’ थालिएको छ । भारतको उत्तर प्रदेशको बलियामा स्थानीय सरकारले घरघरमै गएर निःशुल्क क’ण्डमका प्या’केट बाँडिरहेको आज तकले लेखेको छ । उत्तर प्रदेशको बलियामा जिल्ला प्रशासनले घरघरमै गएर कण्डम, माला डी र परिवार नियोजनका किट बाँड्न निर्देशन दिएको हो ।

निर्देशनपछि स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको टिमले घर घर गएर निःशुल्क कण्डम, माला डी र कपर टी बाँडिरहेका छन् । ल’कडाउनपछि ज’नसंख्या वृद्धि अर्को समस्याको रुपमा नआओस् भन्नको लागि यस्तो गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ । घरघरमा गएर क’ण्डमका प्याकेट बाँडिरहेका आशा बहुहरुका उनीहरु घरघरमा गएर मानिसहरुलाई परिवार नियोजनप्रति जागरुक पनि बनाइरहेका छन् । बलियाका असिस्टेन्ट सिएमओ डा. वीरेन्द्र प्रसादले ल’कडाउनमा दम्पतिहरुलाई यौ’न म’नोरन्जनको साधन हुने र जनसंख्या वृद्धि हुने विषयमा सरकार चि’न्तित भएको बताए ।

त्यसै गरि कोरोनाभाइरस सं,क्रमणका कारण गरिएको लकडाउनमा निकै रोचक घटना भएको छ । लकडाउनको फाइदा उठाउँदै श्रीमानले प्रेमिकासँग बिहे गरेका छन् । भारतको बिहार राज्यको राजधानी पटनादेखि ६० मिलोमिटरको दूरीमा रहेको दुल्हन बजार क्षेत्रमा श्रमिानले लकडाउनका फाइदा उठाउँदै प्रेमिकासँग बिहे गरेको आज तकको समाचारमा उल्लेख छ ।

लकडाउनभन्दा अगाडि गुडिया देवी श्रीमती माइती गएकी थिइन् । उनी माइतीमै रहँदा लकडाउन सुरु भएपछि उनी उतै फ,सिन् । पछि उनले थाहा पाइन् कि उनका श्रीमान धीरज कुमारले उनको अनुपस्थितिको फाइदा उठाउँदै आफ्नी प्रेमिकासँग बिहे गरे ।

धीरज र गुडियाका १० वर्षका छोरा पनि छन् । श्रीमानको क,र्तुत थाहा पाएपछि श्रीमती गत हप्ता दुल्हन बजार थानामा गएर श्रीमानविरु,द्ध उजुरी दिइन् । उजुरीपछि पुलिसले धीरजलाई प क्राउ गरेर जे,ल पठाएको छ । धीरजले श्रीमती माइतीबाट नफर्केको रि,समा प्रेमिकासँग बिहे गरेको बयान दिएका छन् । गुडियाका अनुसार उनका पतिको पहिलेदेखि नै ती महिलासँग सम्बन्ध थियो, जसको कारण उनीहरुको घरमा झ,गडा पनि भइरहन्थ्यो । अहिले धीरजले उनै महिलासँग बिहे गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *