Butwal Sandesh

Best Nepali Online Newspaper

सबैभन्दा महंगी नायिका करिनाले शेयर गरिन छोरा तैमुरका तस्विर

Spread the love

एजेन्सी-छोटो पर्दाकै सबैभन्दा महंगी नायिकाकरिना कपुरले हालै इन्स्टाग्राममा नायिका आलिया भट्टलाई किस गरेको तस्विर शेयर गरेकी छिन् । उनले इन्स्टाग्राममा आलियालाई गालामा किस गरेको तस्विर शेयर गरेकी हुन् । उनले आलियालाई मात्र होइन छोरा तैमुर खानलाई पनि अगालो हालेका तस्विर शेयर गरेकी छिन् । दर्जनौ चलचित्रमा अभिनय गरेर दर्शकको मन जित्न सफल भएकी उनि पछिल्लो समय चलचित्र ‘अंग्रेजी मिडियम’ मा इरफान खानसँग देखा परेकी छिन् । अहिले उनि लकडाउको सदुपयोग गर्दै छोरा तेमुर खान र पति सैफ अलि खानसंग घर मानै समय बिताइ रहेकी छिन् । लकडाउनमा उनले आफ्नो घरमा सरसफाइमा धेरै ध्यान दिएकी छिन् ।

र यो समयमा उनले किताब पढने लेख्ने काम गरेकी छिन् । सरकारले गरेको लकडाउमा धेरै बलिउड कलाकारले घर मानै समय बिताएका छन् । त्यस्तै विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा कलाकारले सहयोग गर्दै आएका छन् । त्यस्तै अभिनेता कार्तिक आर्यनले १ करोड रुपैयाँ दिएका छन् । भने

गायक अदनान सामी पनि आर्थिक सहयोग गरेकी छिन् । यसैगरी बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग र्पुयाउने घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *