Butwal Sandesh

Best Nepali Online Newspaper

०७२ बैशाख १२ गतेको महाभु,कम्प जाँदा धरहराबाट खसेर बाँचेकी रमिला श्रेष्ठ यसो भन्छिन्, (भिडियो सहित्)

Spread the love

काठमाण्डौँ- कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामीलाई भनिरहन्थिन् ‘मलाई पहिलाको कुरा धेरै नगर्नु न ड,र लाग्छ ।’ उनको अनुहारमा त,नावका धर्सा देखिएपछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ । तर, कुरा गर्दै जाँदा उनी आफैँ प्रसंग निकाल्थिन् र सन्दर्भ लम्बिँदै जान्थ्यो । तीन दिनअघि उनले फेरि भूकम्प गएको सपना देखिन् ।

यो तीन वर्षमा उनले भूकम्प गएको सपना सयौँपटक देखिसकिन् । बिहानपख उनलाई बेस्सरी खाट हल्लिएजस्तो हुन्छ र उनी असिनपसिन हुँदै उठ्छिन् । यो खबर हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौ ।

भिडियो:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *