Butwal Sandesh

Best Nepali Online Newspaper

ग,रिव हुनुको फल: बिरामी बचाउन रा,हत लिएर गएकाहरु नै म,लामी बन्नु परे पछि… भिडियो

Spread the love

पोखरा । पोखरामा एक जना युवाले आफ्नो वि,रामी आमाको उपचार गर्न नसकेपछि जिवन त्या गे । केही दिन देखि घरवाट हराएका उनी वैशाख ५ गते नि धन भएको अवस्थामा खोलामा फेला परे र छोराको नि धन भएको खबर पाएपछि वि रामी आमा अ चेत भइन् । अ चेत अवस्थामै रहेकी उनले पनि संसार छो डिन् । सुन्दै कुनै फिल्मको कथा जस्तो लाग्ने यो पी डादायी घ टना पोखरामा भएको हो । पोखरा महानगरपालिका वार्ड नं ३२ मजुवावस्तीमा आमा बुवा र एउटा सानो भाइका साथमा बस्दै आएका रोहन तामागं चैत २७ गतेवाट हराएका थिए । उनी वैशाख ५ गते खोलामा म त अवस्थामा फेला परे । उनको श व कोत्रे खोलामा फेला परेपछि उनको आमा अ चेत अवस्थामा थिइन् ।

छोरालार्य गुमा एको केही दिनमा उनले पनि संसार छा डेकी छन् । उनको बुवाले छोराको श व पोष्टमार्टमका लागि लिएर गए तर आमाको होस खुलेको थिएन । लकडाउनका कारण निकै अप्ठेरोमा परेको यो परिवारका लागि सहयोग जुटाउन छिमेकीहरु जुटे । पुत्र वि योगमा रहेर अचेत रहेकी आमा, वुवा र उनको कान्छो छोरा भोकै बसेका थिए । त्यसैले सहयोग जुटाउँदै थिए । जव छिमेकीहरु राहत लिएर घर पुगे त्यतीबेला उनीहरुले अर्को विप दको सामना गर्नुपर्यो । छोराको वि योगमा अचेत रहेकी आमाले पनि यो संसार छोडिन् । अहिले रोहनको बाबा विलौना गरेर बसेका छन् । सानो कान्छो छोरा भोकै बसेका छन् । राहत लिएर गएकाहरु नै रोहनको आमाको पनि मलामी बन्नुपरेको छ ।

२० वर्षका छोरा आफ्नी वि रामी आमाको उपचारका लागि पोखरा आएका थिए । आमालाई निको बनाउन उनले निकै दुख गरेका थिए । तर आमालाई उनले स्वास्थ्य बनाउन सकेनन् । त्यसैले उनले दे ह त्या ग गरेको अनुमान गरिएको छ । छोराको वि योग सहन नसकेर आमाको पनि यो संसार छोडेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *