Butwal Sandesh

Best Nepali Online Newspaper

प्रहरीका परिवार र छोराछोरीलाई मा*र्छु र का*ट्छु भनेपछि ज्ञानेन्द्र शाही प*क्राउ परेका हुन – प्रहरी

Spread the love

काठमाण्डौ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही प क्राउ परेको छन् । जनतालाई राहत बाँड्ने शिलशिलामा सरकारसंग समन्वय नगरी प्रशासनको विरु द्धमा गएको हुनाले उनी मंगलबार राती प क्राउ परेका हुन् । शाही विरुद्ध सं क्रमण रो ग नियन्त्रण ऐन २०२० अनुसारको मुद्या दर्ता गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् ।

एसएसपी राईका अनुसार राहतका नाममा शाहीले नेपाल सरकारद्धारा जारी भएको लकडाउनको विरु,द्धमा गएर स्थानीय तह तथा जनप्रतिनीधि कसैसंग पनि समन्वय नगरी राहत बाँडेको र सडकमा अनावश्यक भी,ड जम्मा पारेर कोरोनाको सं,क्रमणलाई बढावा दिएको हुनाले उनलाई प क्राउ गरिएको बताईएको छ ।

एसएसपी राई भन्छन्,“शाहीले लकडाउनको उल्घंन मात्र गरेनन् निरन्तर रुपमा म लगायत अन्य प्रहरीहरुलाई पनि ध’म्कीपुर्ण टेलीफोन गरेर अ;श्लील शब्दले गा/ली गर्नुका साथै प्रहरीका परिवार र छोराछोरीलाई मा/र्छु र का/ट्छु भन्दै ध/म्कीपुर्ण म्यासेज पठाएपछि हामीले उनलाई गिरफ्तार गर्न बा,ध्य भएका हौं ।” शाहीलाई यसै विषयमा केन्द्रित भएर अनुसन्धान शुरु गरिएको एसएसपी राईले बताएका छन् ।

ज्ञानेद्र शाहीले प्रयोग गरेको फोन नम्बरको निगरानी शुरु गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ईन्टरपोल र साईबर ब्यूरोको सहयोगमा अनुसन्धान भईरहेको छ । फोन तथा म्यासेज गर्नेहरु शाहीबाट परिचालन भएका हुन् या होईनन् भन्ने विषय पनि अनुसन्धानको पाटोमा रहेको प्रह,रीले जनाएको छ । शाही हामी नेपाली हाम्रो नेपाल अभियानका संयोजक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *