Butwal Sandesh

Best Nepali Online Newspaper

म*हामारीका बेला भोकालाई खाना खुवाउनेलाई धन्यवाद दिने हो, स*जाय दिने होइन: रबि लामिछाने

Spread the love

काठमान्डौ । पत्रकार रबि लामिछानेले अभियन्ता ज्ञानेन्द्र शाहीको रि,हाइको माग गरेका छन् । अभियन्ता शाही हिजो राति प क्राउ परेका थिए । दैनिक ज्यालादालीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा वि,वाद शुरु भएपछि शाही प क्राउ परेका हुन् । पत्रकार रबि लामिछानेले म*हामारीका बेला भोकालाई खाना खुवाउनेलाई स*जाय दिनु नहुने बताएका छन् । सामाजिक संजालमा एक स्टाट्स लेख्दै उनले भनेका छन् -म*हामारीका बेला भोकालाई खाना खुवाउने लाई धन्यवाद दिने हो, स*जाय दिने होइन।

लामिछानेले भो,का जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै ज्ञानेन्द्र शाहीलाई रि,हा गर्न समेत प्रसासन सँग अनुरोध गरेका छन् । यस्तो छ पत्रकार रबि लामिछानेको स्टाटस -ज्ञानेन्द्र शाहीले के गरेछन् र प,क्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन। कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेका पनि छन्। यस्तो अवस्थामा भो,कै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो।

लकडाउनको उ,ल्लंघन नहुने गरि स्थानीय प्रशासन सङ समन्वय गरेर, सक्नेले सहयोग गर्ने बेला नै यहि हो। अन्य अ,पराध गरेका भए बेग्लै कुरा तर म*हामारीका बेला भोका लाई खाना खुवाउने लाई धन्यवाद दिने हो, स*जाय दिने होइन। बिकृतिको चाङमा उभिएको सरकारका बि*रोधमा ज्ञानेन्द्रले अलि क*डा बोले होलान्, तर भ्र*स्टाचार गर्नेलाई समाउने कि भ्र*स्टाचार विरुद्ध बोल्नेलाई समाउने? भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रि,हा गरोस्। ज्ञानेन्द्र जी ले पनि स्थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *