Butwal Sandesh

Best Nepali Online Newspaper

विश्वलाई नै स्त,ब्ध बनाउने यो तस्विर : कोरोना सं*क्रमित वृद्ध जोडीले ‘आ,ईसीयू’मै मनाए विवाहको ५०औं वर्षगाँठ !

Spread the love

एजेन्सी, ८ बैशाख । कोरोना भाइरस (कोभिड-१९)बाट सर्वाधिक प्रभा,वित युरोपेली देश इटालीको एक अस्पतालको सै,याको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भा,इरल बनेको छ ।

सो तस्विर कोरोना सं क्रमित एक वृद्ध जोडीको बताइएको छ । उनीहरुले सघन उपचारक कक्ष (आईसीयू) मै आफ्नो विवाहको ५०औं वर्षगाँठ मनाएका छन् ।

उनीहरूलाई वर्षगाँठ मनाउने व्यवस्था स्वास्थ्यकर्मीहरूले गरिदिएका थिए । ७१ वर्षीया सान्द्रा र उनका ७३ वर्षीय पति जियानकार्लोले अनुहारमा भेन्टिलेर भए पनि बेडबाट एकअर्काको हात समातेका थिए । फर्मो शहरको मुर्री अस्पतालमा यो घ,टना भएको हो ।

त्यस अस्पतालकी नर्स रोबर्ता फेर्रेतीले वृद्ध जोडीको ५०औं वर्षगाँठ आउन लागेको थाहा पाएपछि अन्य स्वास्थ्यकर्मीसँग मिलेर पार्टी आयोजना गरिन् । पार्टी १० मिनेट मात्र चलेको थियो । अस्पतालका कर्मचारीहरूले सुरक्षा कवच लगाएर वृद्ध जोडीलाई घेरेको र हातले प्रेमको चिह्न बनाएका थिए ।

यो तस्विरले अहिले निकै चर्चा पाएको छ । साथै तस्विर पूरै विश्व स्त,ब्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *