प्रेमीले अर्कैसँग विवाह गरेको कारण देखाउदै १५ वर्षिय मन्जु लिम्बुले नोट लेखेर गरिन दे,ह,त्या,ग (भिडियो सहित)
मोरङको मिक्लाजुङ्ग गाउँपालिका – ४ सखेवास्थित एक बालिकाले नोट लेखेर दे,ह,त्या,ग गरेकि छिन् । १५ वर्षिय मन्जु नेम्वाङ्ग लिम्बुले नोट लेखेर शनिबार दे,ह,त्या,ग गरेकी हुन् । गाउकै एक युवकले क,र,णी गरेको र प्रेममा रहेका पारसले थाहा पाएपछि उनले छोडेर अर्कैसँग विवाह गरेको कारणले आफुले दे,ह,त्या,ग को बाटो रोज्नु परेको र आफुलाई क रणी गर्नेलाई का रवाही गरिनुपर्ने,’ मन्जुले लेखेको नोटमा उल्लेख छ । उक्त नोटमा पूर्व प्रेमि मदन भएको पनि उल्लेख गरेकी छिन् ।
दे,ह,त्या,ग गरिएको नोट मृ’तकका परिवारले इलका प्रहरी कार्यालय उर्लाबारीमा बुझाएको छ । मृ,तकका परिवारले सत्यतथ्य छानविन गरि दे,ह,त्या,ग गराउन बाध्य बनाउनेहरूलाई का,रवाहीको माग राखेका छन् ।मृ,त,क,की दिदी कविताले बहिनीले सु सा इट नोटमा नाम किटान गरि दे,ह,त्या,ग गरिएको उल्लेख गरेको हुनाले प्रहरीले निष्पक्ष छानविन गरि दोषीलाई का रवाही गराउनुपर्ने बताइन्
इप्रका उर्लाबारीका प्रमुख इनिस्पेक्टर सुवास राईलाई भेटर उनले यस्तो माग राखेकी हुन् । कक्षा ९ मा अध्ययरत मृतक मन्जु स्थानिय सरस्वती माविमा अध्ययरत थिइन् । प्रहरीले उनको श व उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पोष्मार्टम गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले मृ,त,क लिम्बुको पो,ष्मा,र्ट,म भएकोले रि,पो,र्ट आएपछि थप अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए । उनले यस घ,ट,ना,मा विस्तृत रूपमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए । मृ,त,क लिम्बुकी दिदिले मिडिया सामु बहिनीले न्याय पाउनु पर्ने र दो,षी,ला,ई स,जा,य हुनु पर्ने बताउछिन ।
भिडियो हेर्नुहोस ।