Butwal Sandesh

Best Nepali Online Newspaper

बि´रामी छोरालाई ब*चाउन बाबुले अरुको घरमा चो´री गर्न जाँदा ! सारा नेपालीलाई रु´वाउने भिडियो हेर्नुस

Spread the love

दिनहुँ ज्याला मजदुरी गरेर खानुपर्ने भो,कै छन्, कति रो´गले म´रेनि आफ्नै परिवारसँग म´र्छौ भनेर हप्तौं हिडेर घर जाँदैछन्, कति उपचार गर्न पैसा नभएर अनेक रो´गसँग जुध्दै छन्, देशभित्र मात्रै हैन बिदेशमा रोजगारी गुमाएर बाँच्न गाह्रो भएका नेपालीहरुको व्य,था उस्तै छ । कति देश फर्काईदेऊ भन्दै छन् कति सिमानामा अ,लपत्र छन् । पि´डाहरु कति छन् कति । हो लकडाउन म,हामारीको एउटा बलियो उपाय हो तर ती सबै गरि´बी र अभावमा रहेकाहरुलाई सके राहत दिन, नसके यस्तो गर्दैछौं है भनेर ढा´डस दिन म जस्ता धेरै अरुको दुख देखेर घरमा निदाउन नसक्नेहरुले कस्लाई भन्ने होला ?

यस्तै सन्दर्भमा कलाकार समिप निरौलाले एउटा गीतको भिडियो ल्याएका छन् । बि,रामी छोरालाई उपचार खर्च नपुगेपछि अरुको घरमा चो,र्न गाएको बाबुको कथाले सबैलाई रुवाएको छ । प्रश्न्न पाठक र मिलन कडेलको आवाज रहेको गीतको भिडियो हेर्नुस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *