इतिहासलाई नै मो*ड दिने युधिष्ठिरले गरेका यी थिए ६ ऐतिहासिक निर्णय

हिन्दूहरुको धार्मिक ग्रन्थ महाभारतमा कति सत्यता छ या छैन, त्यसमा बहस चल्दै आएको छ । तर त्यहाँ उल्लेख भएका सबै घ,टना साँचो नै मानेर विश्लेषण गर्ने हो भने महाभारतका कतिपय पात्रहरुमा बाहिर सत्यवादी देखिएपनि सबैभन्दा बढी छ,ली र अनै,तिक पात्र युधिष्ठिर हुन भन्ने टिप्पणी कतिपयले गरेका छन् ।

हेरौं केही घ,टना र त्यहाँ युधिष्ठिरले गरेका निर्णय

१. भाइबु’हारीलाई श्रीमती बनाउनु :

अर्जुनले स्वयम्बरको प्रतियोगिता जितेपछि नियम अनुसार द्रौपदीको विवाह अर्जुनसँग मात्रै हुनुपर्दथ्यो । युधिष्ठिर सत्यवादी र न्यायप्रिय थिए । तर पनि उनले किन वेदव्यास या कुन्तीको भनाई सुनेर द्रौपदीलाई श्रीमती बनाउन स्वीकार गरे ? के सत्यवादीले अन्या’यपूर्ण कुरा मान्नुपर्छ ? यदि द्रौपदी अर्जुनको मात्रै श्रीमती भएको भए जुआ खेल्दा भएको घ,टना हुँदैनथ्यो ।

२. जु’वा खेल्ने निर्णय :

भीष्पमको अनुमति पछि जुवा प्रतियोगिताको आयोजना गरियो । यो आयोजनामा भाग लिर्नैपर्ने भन्ने दबाब कतैबाट पनि पाण्डवहरुलाई आएको थिएन । तर युधिष्ठिरले जु,आ खेल्ने निर्णय गरे र उनी इन्द्रप्रस्थसहित सबै हार्न पुगे । जु,आ नै नखेलेको भए त्यहाँ द्रौपदीलाई च्याखे थाप्ने अवस्था आउने थिएन ।

३. द्रौपदीलाई जु’वाको दा’उमा राख्नु :

युधिष्ठिरले द्रौपदीलाई दा,उमा लगाएर अर्को ठूलो ग,ल्ती गरेका थिए । न्यायप्रिय व्यक्तिले आफ्नी या कसैकी पनि श्रीमती या महिलालाई जुवाको खालमा दाउमा राख्ने नीच काम गर्दैन । तर युधिष्ठिरले पहिला त जु’वा खेल्ने निर्णय नै गलत गरे अर्कोतर्फ राजापाठ हारेपछि श्रीमती दाउमा लगाउने नी,चता देखाए । यसबाट महाभारतको यु’द्द हुने कुरामा झन बल पुग्यो । उनले भविष्यको यु’द्दको बीउ रोप्ने काम गरे ।

४. छ’ल र ष’डयन्त्रमा साथ दिनु :

पाण्डवहरुको हार देखेपछि श्रीकृष्णले युधिष्ठिरसँग छलको सहारा लिन भने । यो योजना अन्तर्गत यु,द्दमा “अस्वत्थामा मा,रियो” भनेर प्रचार गरियो । यो गुरु द्रोण र कौरवका सेनाको मनोविज्ञान कमजोर बनाउने रणनीति थियो । युधिष्ठिरले साँचो बोल्ने भएकोले उनलाई यो हल्ला के हो भने र सोध्ने कुरा पक्का थियो । तर उनी झूठो बोल्न चाहँदैनथे । अनि अवन्तिराजसँग रहेको अवश्वत्थामा नै नाम गरेको हात्तीलाई भीमले मा’रे ।

जब गुरु द्रोणाचार्यले युधिष्ठरसँग यो हल्लाको सत्यताबारे सोधे । तर युधिष्ठरलाई सबै कुरा थाहा हुँदाहुँदै पनि उनले भने, ‘हो मा’रियो तर मानिस कि हात्ती थाहा भएन (नरो वा कञ्जरो)’ । तर त्यहाँ कृष्णले नरो अर्थात मानिस भन्नेबित्तिकै जोडजोडले शंख फुके । जसले गर्दा द्रोणले पछाडिको कुरा सुन्न सकेनन । उनी शो’कमा डुबे । उनलाई निहत्था देखेपछि द्रौपदीको भाई धृष्टधुम्नले त’लबारबाट उनको टाउको गिं’डे । यदि युधिष्ठिरले कृष्णको छलमा साथ नदिएको भए आफ्ना गुरुको गिं’डेको टाउको देख्नुपर्ने थिएन ।

५. युयुत्सुलाई आफ्नो पक्षमा गर्नु :

युयुत्सु कौरवको तर्फबाट यु’द्द लडन कुरुक्षेत्र गएका थिए । उनी कौरवहरुकै भाई थिए तर उनले ची,रहरणको बेला कौरवहरुको अनैतिक कुराको बि’रोध गरेका थिए । युधिष्ठिरले यो कुरा मनमा राखेका थिए । युद्द शुरु भएपछि उनले युयुत्सुलाई धर्म, अधर्म आदिको कुरा गरेर युयुत्सुको मन मोड्ने काम गरे । उनी सत्यवादी हो भनेर जसरी प्रचार गरिन्छ, त्यो आधारमा युयुत्सुलाई आफ्नै भाइहरुसँग ग’द्दारी गर्न लगाउनु सही थिएन ।

६. भीष्मसँग उनको मृ’त्युको रहस्य सोध्नु :

महाभारतको युद्दमा भीष्मले पाण्डव पक्षका सेनालाई तह’सनहस गरेको देखेपछि भीष्मलाई मार्नुपर्ने निष्कशर्मा उनीहरु पुगे । तर भीष्मको मृ त्युको रहस्य कसैलाई थाहा थिएन । त्यसपछि युधिष्ठिर भीष्मकहाँ पुगेर उनको मृ त्युको रहस्यका बारेमा बताए । त्यसपछि तेश्रोलिंगी शिखण्डीलाई अगाडि सारेर पछाडिबाट अर्जुनले भीष्मलाई ती’रैती’रले छि’याछि’या बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *