Butwal Sandesh

Best Nepali Online Newspaper

क्वारेन्टाइनमा बस्दा नायिका प्रियंकाले पति आयुष्मानसँगको अर्को हट अवतारको तस्विर पोष्ट गरिन्, तस्विर भाइरल

Spread the love

काठमाडौं । प्रेमी आयुष्मान देशराज जोशीसँग हालैमात्र बैबाहिक बन्धनमा बाँधिएकी लोकप्रिय नायिका प्रियंका कार्कीका सामाजिक संजालमा विबहका तस्विरले भरीएका छन् । यो जोडीले लगनगाँठो सकेको केही समयमा नै देशमा नै लकडाउन सुरु भयो । प्रियंका र आयुष्मानका फेसबुक, इस्टाग्राममा उनीहरु एकअर्काको मायामा पोखिएका दृश्यहरु एकपछि अर्को गर्दै थपिदै गएका छन् ।

सुसुरुमा प्रियंकाले सिन्दुर, पोते, चुरामा सजिएका तस्विर पोष्ट गरिन् तर अहिले लकडाउनको समयमा टाइम पास भन्दै प्रियंकाले पतिसँग रोमान्टिक अवस्थामा समय बिताएका हट अवतारका तस्विरहरु पोष्ट गरिरहेकी छिन् । लामो समयको प्रेमपछि वैबाहिक बन्धनमभभा बाँधिएकी प्रियंकाले पहिले कोर्ट म्यारिज गरेपछि हिन्दु परम्परा अनुसार विबाह गरेकी हुन् । हेर्नुहोस् इस्टाग्राममा नायिका प्रियंकाले अपडेट गरेका यि पछिल्ला तस्विरहरु

https://www.instagram.com/priyanka.karkiifc/?utm_source=ig_embed

Leave a Reply

Your email address will not be published. Required fields are marked *