Butwal Sandesh

Best Nepali Online Newspaper

जसले सुँघेरै क्या*न्सर भए नभएको पत्ता लगाउन सक्छिन् !

Spread the love

एजेन्सी, ४ बैशाख । क्या*न्सर रो*ग लागेपछि निकै कम ब्यक्तिले पुर्नजीवन प्राप्त गर्ने कुरामा दुई मत छैन । यसै रो*गसँग सम्बन्धित एक महिला यतिबेला चर्चामा आएकी छिन् । ती महिलाले सुँघेरै क्या*न्सर भए नभएको थाहा पाउने बताएपछि चर्चामा आएकी हुन्

ती महिलाका अनुसार क्या*न्सरका बि*रामी अन्तिम चरणमा मात्र अस्पताल पुग्ने बानीका कारण अकालमै मृ’त्युवरण गर्नु पर्ने बताएकी छिन् । तर अब मानिसहरुको यस्तो अवस्था नहुने र आफुले सुरुवाती स्टेपमै सुँघेर क्यान्सर पत्ता लगाईदिने दावी गरेकी छिन् ।

मैलोन नाम गरेकी ति महिलाको नाक गजबको भएको र उनको सुघ्ने क्षमता पनि अजिव भएका कारण अहिले उनको व्यवसाय पनि निकै फस्टाएको बताइएको छ ।

आफै २००३ सालदेखि ब्रेस्ट क्या*न्सरसँग जुधिरहेकी यि महिलाले कसैको शरीरमा क्या*न्सर भए नभएको रसायनिक परिर्वतनबाट थाहा पाउन सक्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *