Butwal Sandesh

Best Nepali Online Newspaper

कैलालीमा फेरी अर्को ब’ला’त्कारको घ*टना : गोठालो गएकी १५ वर्षिया कि*शोरीमाथि सा*मूहिक ब’ला’त्कार गरेको आ*रोपमा ३ जना प*क्राउ

Spread the love

वैशाख । कैलालीमा फेरी अर्की किशो*रीमाथि पनि ब’ला’त्कार भएको छ । जिल्लाको भजनी नगरपालिकाकी १५ वर्षीया किशो*रीमाथि मंगलबार साँझ सा*मूहिक ब’ला’त्कार भएको हो । उनीमाथि गोठालो गएका बेला सा*मूहिक ब’ला’त्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आ*रोपमा प्रहरीले तीन जनालाई प*क्राउ गरेको छ ।

प*क्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी रहेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतले बताए ।

उनीहरूमाथि ब’ला’त्कार मु’द्दामा अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिएको उनले जानकारी दिए । यसअघि मंगलबार नै कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीमाथि पनि सामूहिक ब’ला’त्कार भएको थियो ।

त्यस्तै गरि दार्चुलामा चट्याङ लागेर एक बालिकाको मृ त्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृ त्यु भएको हो । घरभित्रै बसेको अवस्थामा च ट्याङ लागेर बालिकाको घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

घटनामा अन्य पाँच जना घा इते भएका छन् । राति ८ बजे घरमा चट्याङ परेको हो । चट्याङ लागेर सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु म*रेको छ । यस्तै व्याँस गाउँपालिका–५ धौलाकोटमा चट्यङ लागेर एक भैँसी र एक बाख्रासमेत म*रेको छ ।

त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा आज बिहान परेको चट्याङले एक जनाको मृ*त्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । मृ*त्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

सोही वडामा चट्याङ परी तीन घाइते भएको भन्ने बुझिएकाले उक्त घटनाको अध्ययन गर्न र घाइतेलाई उपचारका लागि मनहरि ल्याउन प्रहरीको टोली आज बिहानै त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *