Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाका कारण ग्राहक नपाएर यौ*नकर्मीको बि*जोग

Spread the love

कोरोना भाइरसले विश्व नै सं*कटमा छ । कोरोनाका कारण सम्भवत हरेक क्षेत्र प्रभावित भएको छ । हो, यतिबेला कोरोनाले यौ*न व्यवसाय पनि ठप्प जस्तै छ । यौ*न व्यवसायका लागि चर्चित थाइल्याण्डका यौ*नकर्मीहरु पनि यतिबेला बेरोजगार छन् । कोरोना भाइरसको म*हामारीले थाइल्याण्डको रात्रिकालिन जीवन अ*स्तव्यस्त बनाएपछि यौ*न व्यवसाय सं*कटमा परेको हो ।

कोरोनाको जो*खिमबाट बँच्न त्यहाँँ हिडडुल तथा सबै गतिविधिमा रोक लगाइएको छ । पार्टी र बारहरु बन्द भएका छन् । जसले गर्दा पेशाकै रुपमा यौ*न धन्धा अपनाएका यौ*नकर्मी युवतीहरुलाई यसले प्रत्यक्ष असर पारेको छ । बैंककदेखि पतायासम्मका सबैजसो नाइट क्लब र मसाज पार्लहरु बन्द भएपछि पर्यटकको आगमन नै रोकिएको छ ।

जसले गर्दा ३ लाख जति यौ*नकर्मीहरुको पेशा खोसिएको छ । शुक्रबारदेखि थाइल्याण्डमा राति १० बजेदेखि बिहान ४ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ । बार तथा रेष्टुरेण्टहरु केही दिनअघिदेखि नै बन्द छन् । बैंककका बारहरुमा काम गर्ने यौ*नकर्मीहरु, जो ग्राहकको टिप्समा निर्भर हुन्थे र घरमै जान तयार हुन्थे, उनीहरुका लागि यो कर्फ्यूसँगै रोजीरोटी पनि खोसिएको हो ।

थाइल्याण्डमा २ हजार भन्दा धेरै सं क्रमित हुनुका साथै २० जनाको मृ त्यु भइसकेको छ । थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौ*न बजार हो । यहाँ करिब ३० लाखजति यौ*न व्यवसायी रहेको अनुमान गरिएको छ । समलिंगीका लागि समेत त्यहाँ खुला छ । बैंककको पताया र पातपङमा यौ*नकर्मी बढी केन्द्रित छन् । न*ग्न नृत्य, पूर्ण यौ*न सुविधालगायत विभिन्न से*क्स शो त्यहाँ देखाइन्छ । बैंककको यौ*न बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम न्यु*ड शो चलिरहेको देख्न पाउँछन् । त्यहाँका यौ*नकर्मी सरकारी कार्यालयमा दर्ता भएका छन् र उनीहरू नियमित कर तिर्छन् ।

त्यसैले उनीहरूको स्वास्थ्य र सुरक्षामा सरकारले समेत चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौ*न पर्यटन आरम्भ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *