Butwal Sandesh

Best Nepali Online Newspaper

चि*नियाँ जनमुक्ति सेनाले बनाएको कोरोनाको खो*पलाई मानव शरिरमा प*रिक्षणको अनुमति

Spread the love

ची*नले कोरोनाभाइरस विरुद्ध तयार गरिएका दुई वटा प्रयोगात्मक खो*पका लागि मानवमाथि प्रयोगका लागि अनुमति दिएको छ । सिन्ह्वाका अनुसार बेइ*जिङमा रहेको सिनोभाक बायोटेक र वु*हान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्टसले यी खो*पहरु तयार गरेका छन् । यसअघि गत मार्चमा चि*नियाँ जनमुक्ति सेनाको एकाडेमी अफ मिलिटरी साइन्स र क्यानसाइनो बायोले तयार गरेको खो*पलाई पनि क्लिनिकल परी*क्षणका लागि ची*नले अनुमित दिएको थियो ।

अमेरिकी औषधी निर्माता कम्पनी मोर्डेनाले आफूले निर्माण गरेको खो*पको मानिसमाथि परीक्षण शुरु गरेको जनाएको केही समयमा नै ची*नले सो घोषणा गरेको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभर २० लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सं क्रमित बनेका छन् । यसबाट १ लाख २६ हजार ७५८ जनाले ज्या न गुमाइसकेका छन् भने ४ लाख ८५ हजार निको भएका छन् । न्युयोर्क सहरमा मात्र १० हजारभन्दा बढीले ज्या न गुमाइसकेका छन् ।

त्यसैगरि, अमेरिका कोरोना भाइरस कोभिड-१९ को कारण २४ घण्टामा अहिले सम्मकै सबै भन्दा धेरैको ज्या न गएको छ । अमेरिकामा मंगलबार एकै दिन २ हजार ४ सय ७ जनाको ज्या न गएको छ । अमेरिका सबै भन्दा धेरै सं क्रमित भएको देश मात्र हैन सबै भन्दा बढी ज्या न गुमाउने देश पनि हो।

यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्या न गुमाउनेको संख्या २६ हजार ६४ पुगेको छ । त्यसै गरि सं क्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी ६ लाख १४ हजार २ सय ४६ पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या अत्यन्तै न्यून ३८ हजार ८ सय २० मात्र रहेको छ ।

अमेरिकामा गत आइतबार १ हजार ५ सय २८ र शनिबार १ हजार ८ सय ३० जनाको मृ त्यु भएको थियो । भने गत शुक्रबार २ हजार ३५ जनाको ज्या न गएको थियो । त्यस्तै बिहिबार पनि १९ सय जनाको ज्या न गएको छ । त्यसै गरि बुधबार एकै दिन १९ सय ४० र मंगलबार १९ सय ७१ जनाको ज्या न गएको थियो। इपिसेंटर मानिएको न्युयोर्कमा अहिले सम्म सबै भन्दा बढी १० हजार ८ सय ३४ जनाको ज्या न गैसकेको छ ।

त्यसै गरि सबै भन्दा बढी सं क्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ७४ हजार ६० र १ लाख ६२ हजार ४ सय ८८ जनामा सं क्रमण देखिएको छ । सबै भन्दा धेरै ज्या न गुमाउने दोस्रो देश भने इटाली रहेको छ। जहाँ यो समाचार तयार पार्दा सम्म २१ हजार ६७ जनाले ज्या न गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने तेश्रो देश स्पेन रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १८ हजार २ सय ५५ जनाको ज्या न गैसकेको छ ।

कोरोना भाइरसका कारण छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म ३९६ जनाको ज्या न गइसकेको छ । सं क्रमितको संख्या ११ हजार ५ सय ५५ पुगेको छ । भारतमा गत बिहिबार सबै भन्दा बढी ४९ जनाको मृ त्यु भएको थियो । त्यस्तै गत बिहिबार एकै दिन ८ सय ९ जना नया सं क्रमित फेला परेका छन । त्यस्तै हिजो मंगलबार ३५, सोमबार २७ र आइतबार ४३ जनाले ज्या न गुमाएका थिए ।

भारतमा गत सोमबार एकै दिन अहिले सम्म कै सबै भन्दा बढी १ हजार २ सय ४८ जना नया सं क्रमित फेला परेका थिए । गत शुक्रबार पनि एकै दिनमा ८ सय ७५ जना नया सं क्रमित फेला परेका छन । त्यसै गरि शनिबार ८ सय ४६ जना नया सं क्रमित फेला परेका थिए । गत आइतबार पनि ७ सय ५९ जना नया सं क्रमित फेला परेका थिए । हिजो मंगलबार पनि एक हजार ३४ जना नया सं क्रमित फेला परेका थिए ।

भारतमा दिन दिनै सं क्रमित र मृ त्युदर बढेपछि भारत सरकारले लकडाउनलाई थप कडाई गरेको छ । भने लकडाउनको समय पुन ३ हप्ता थप गरिसकेको छ । नेपालमा पनि १६ जनालाई कोभिड-१९ सं क्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन । बाकी १५ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *