Butwal Sandesh

Best Nepali Online Newspaper

मजाक मजाकमै खुल्यो नायिकाको रहस्य : एक घण्टाभन्दा बढी शा*रीरिक सम्पर्क बिना बस्न सक्दिनन् यी बलियुड अभिनेत्री

Spread the love

एजेन्सी । आजकाल बलिउड अभिनेत्री भूमि पेडनेकर अनन्या पाण्डेसँग मस्ती गरिरहेको देख्न सकिन्छ । आजकाल उनी बलिउडको निकै चर्चित फिल्म ‘पती–पत्नी और वो’ को रिमेकमा काम गरिरहेकी छिन् ।

यसबाहेक उनको ‘साँडकी आँख’ पनि यसै वर्ष रिलिजको लागि तयार छ । त्यसकारण उनी कुनै न कुनै कारणले चर्चामा छाइरहन्छिन् । तर उनलाई एउटा भिडियोले थुप्रै महिनासम्म चर्चित बनाएको थियो । फिल्म शुभ मंगल सा*वधानपछि अभिनेत्री नेहा धुपियालाई दिएको अन्तरवार्ता निकै चर्चित भएको थियो ।

वास्तवमा ‘दम लगा के हईशा’ र ‘शुभ मंगल सा*वधान’ मा सँगै काम गरिसकेका आयुष्मान खुराना र भूमि पेडनेकर एक अर्काबारे धेरै नै जानकार छन् । र त टिभी शो बीएफएफ वोगमा एक–अर्काबारे खुलासामाथि खुलासा गरिरहेका थिए । नेहाले एउटा प्रश्न सोधेकी थिइन् जसका कारण भूमिका ट्रोलिङको शि*कार हुनुपरेको थियो ।

आउटडोर हुँदा से*क्सबाट टाढा हुन्छन् आयुष्मान खुरानाः

वास्तवमा कार्यक्रममा कुराकानीका बेला नेहाले से*क्सबारे प्रश्न सोधेकी थिइन् । सुरुमा नेहाले आयुष्मानलाई से*क्सबिना कति दिन बस्न सक्नुहुन्छ भनेर सोधिन् । यसमा आयुष्मानले आउटडोर हुँदा उनी से*क्स बिना बस्न सक्ने जवाफ दिए ।

भूमिको प्रश्नको जवाफ पनि आयुष्मानले नै दिएः

नेहाले यो प्रश्न भूमिमाथि तेर्साइन् आयुष्मानले तत्काल बोलिहाले, ‘एक घण्टा’ । तर आयुष्मान यतिमा मात्रै रोकिएनन् । त्यसपछि उनी भूमिलाई डेट गर्ने इच्छा राख्ने पुरुषलाई टिप्स दिन थाले ।

उनले भने, ‘ती व्यक्तिले बेडमा निकै धैर्यता अपनाउनुपर्छ । ’ यसमा भूमिले भनिन्, ‘हो, मलाई स्लो रोमान्स मनपर्छ ।’ स्मरण रहोस्, उनीहरुले यस्ता कुरा रमाइलाको लागि गरिरहेका थिए । आयुष्मान र भूमिलाई पछिल्लो पटक ‘शुभ मंगल सा*वधान’ मा सँगै देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *