Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना सं*क्रमित आफ्नो पिता निको हुनुभएको कुरा कीर्तिमानी पौडीबाज गौरिकाले खुलाएकि छिन ।

Spread the love

काठमाडौं, ०२ बैशाख । नेपाली कीर्तिमानी पाैडीबाज गौरिका सिंहले आफ्नाे बाबु (पिता) कोरोना सं क्रमण भएरपनि निको भएको बताएकी छन् ।

गौरिकाकी बाबु पारस सिंह बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)मा कार्यरत डाक्टर हुन् । उनलाई विरामीहरुको उपचारको क्रममा कोराेना भाइरस सं क्रमण भएको थियो । नयाँ वर्षकाे शुभकामना दिँदै गौरिकाले पनि भनेकी छन् -‘मेरो बाबुलाई २ साता अघि कोरोना भाइरसको लक्षण देखिएको थियो । तर अहिले निकाे हुनुभयाे ।’

कोरोना भाइरस सं क्रमण भएका बाबु १४ दिन क्वारेन्टाइनमा बसेर उपचारपछि अहिले कोरोना मुक्त भएको गौरिकाले बताएकी छन् । गौरिकाले बाबु क्वारेन्टाइनमा रहेको बेला आफुलाई अत्यान्तै पी*डा भएको तर अहिले निको भएको खबरले खुसी भएको प्रतिकृया दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *