नेपाललाई यस्तो वि*पतबाट जोगाउने कार्यरत कर्मचारीहरुको सम्मानमा भोलि विहान ८ बजे राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔ र ताली बजाऔं – प्रधानमन्त्री केपि ओलि
काठमाडौं,चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले यस सं’कटको बेला अग्र पंतिमा रहेका अहोरात्र खटिने चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवा प्रदायक कर्मचारीहर साथै नेपाललाई यस्तो वि*पतबाट जोगाउने कार्यरत कर्मचारीहरुको को सम्मानमा लागि भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।
यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो ।
आइतवार साझ प्रधानमन्त्री ओलीले ट्वीट मार्फत यस्तो आग्रह गर्नु भएको हो । यस्तो छ ट्वीट: राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!” ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।”लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’
“Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!”
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।” pic.twitter.com/vASxaoXtnB
— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020