Butwal Sandesh

Best Nepali Online Newspaper

अमेरिकामा भयो अहिलेसम्म कै बे*हाल, इटालीलाई उछिन्दै ज्या*न गुमा*उनेको संख्या पनि अमेरिकामा सबै भन्दा बढी

Spread the love

काठमाडौँ । अमेरिका कोरोना भाइरस कोभिड-१९ को सबै भन्दा धेरै सं क्रमित भएको देश मात्र हैन सबै भन्दा बढी ज्या न गुमाउने देश पनि बनेको छ । अमेरिका इटालीलाई पनि उछिन्दै सबै भन्दा बढी ज्या न गुमाउने देश बनेको छ ।

यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्या न गुमाउनेको संख्या १९ हजार ६ सय ६६ पुगेको छ । त्यसै गरि सं क्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी ५ लाख ६ हजार ८ जना पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या अत्यन्तै न्यून २८ हजार २ सय १० मात्र रहेको छ ।

त्यसै गरि सबै भन्दा बढी सं क्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ६१ हजार ८ सय ५२ र १ लाख ५२ हजार २ सय ७१ जनामा सं क्रमण देखिएको छ । सबै भन्दा धेरै ज्या न गुमाने दोस्रो देश भने इटाली रहेको छ। जहाँ यो समाचार तयार पार्दा सम्म १९ हजार ४ सय ६१ ले ज्या न गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्या न जाने तेश्रो देश स्पेन रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १६ हजार ३ सय ५३ जनाको ज्या न गैसकेको छ ।

अमेरिकामा हिजो शुक्रबार अहिले सम्म कै एक दिनमा सबै भन्दा धेरै २ हजार ३५ जनाको ज्या न गएको छ । गत मंगलबार १९ सय ७१ जनाको ज्या न गएको थियो। त्यस्तै बिहिबार पनि १९ सय जनाको ज्या न गएको छ । त्यसै गरि बुधबार एकै दिन १९ सय ४० जनाको ज्या न गएको थियो। इपिसेंटर मानिएको न्युयोर्कमा सबै भन्दा बढी ७ हजार ८ सय ४४ जनाको ज्या न गैसकेको छ ।

छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म २४९ जनाको ज्या न गइसकेको छ । सं क्रमितको संख्या ८ हजार ६३ सय पुगेको छ । भारतमा बिहिबार सबै भन्दा बढी ४९ जनाको मृ त्यु भएको थियो । त्यस्तै बिहिबार एकै दिन ८ सय ९ जना नया सं क्रमित फेला परेका छन । शुक्रबार पनि एकै दिनमा ८ सय ७५ जना नया सं क्रमित फेला परेका छन ।

भारतमा दिन दिनै संक्रमित र मृ त्युदर बढेपछि भारत सरकारले लकडाउनलाई थप कडाई गरेको छ । भने लकडाउनको समय पुन २ हप्ता थप गरिसकेको छ ।

नेपालमा पनि ९ जनालाई कोभिड-१९ सं क्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन । बाकी ८ जनाको उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दा सम्म विश्वभर सक्रमितको संख्या १७ लाख २७ हजार १ सय ७१ पुगेको छ । त्यस्तै ज्या न गुमाउनेहरुको संख्या १ लाख ४ हजार ९ सय २५ पुगेको छ ।

पुरा देशको तालिका तल हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *