Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाबाट ज्या*न गु*माउनेको सं ख्या १ लाख ना*घ्यो, भारतमा एकै परिवारका आठ नेपाली सं*क्रमित (कुन देशमा कति)

Spread the love

काठमाडौँ । कोरोना भाइरस कोभिड-१९ को सं क्रमितको संख्या विश्वभर १६ लाख २ हजार १६ पुगेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर ज्या न गुमा*उनेहरुको संख्या १ लाख नाघेको छ। अहिले सम्म १ लाख ९० जनाको ज्या न गैसकेको छ । ३ लाख ६९ हजार ० सय १७ मात्र निको भएका छन ।

सबै भन्दा बढी कोरोना सं क्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिले सम्म ४ लाख ७६ हजार ३ सय ९७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्या न गुमा*उनेको संख्या पनि १७ हजार ८ सय ४३ पुगेको छ । गत मंगलबार सबै भन्दा बढी १९ सय ७१ जनाको ज्या न गएको थियो। त्यस्तै बिहिबार पनि १९ सय जनाको ज्या न गएको छ । सं क्रमणका कारण अमेरिकामा बुधबार एकै दिन १९ सय ४० जनाको ज्या न गएको थियो। इपिसेंटर मानिएको न्युयोर्कमा सबै भन्दा बढी ७ हजार ८ सय ४४ जनाको ज्या न गैसकेको छ ।

सबै भन्दा बढी सं क्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ५७ हजार ५३ र १ लाख ४७ हजार ५ सय ७७ जनामा सं क्रमण देखिएको छ ।

विश्वमा सबै भन्दा बढी ज्या न गुमाउने देश भने इटाली रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १८ हजार ८ सय ४९ ले ज्या न गु*माईसकेका छन् । त्यसै गरि धेरै ज्या न जाने दोश्रो देश अमेरिका रहेको छ । जहाँ १७ हजार ८ सय ४३ जनाको मृ त्यु भएको छ । सबै भन्दा धेरै ज्या न गु माउने तेस्रो देश स्पेन रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १५ हजार ९ सय ७० जनाको ज्या न गैसकेको छ ।

छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म २२९ जनाको ज्या न गइसकेको छ । भारतमा पछिल्लो पांच दिन मै मृ तकको संख्या डबल भएको हो । सं क्रमितको संख्या ७ हजार ३ सय ४७ पुगेको छ । भारतमा बिहिबार सबै भन्दा बढी ४९ जनाको मृ त्यु भएको छ । त्यस्तै बिहिबार एकै दिन ८ सय ९ जना नया सं क्रमित फेला परेका छन । भारतमा दिन दिनै सं क्रमित र मृ त्युदर बढेपछि भारत सरकारले लकडाउनलाई थप कडाई गरेको छ ।

भारतको मुम्बई बस्दै आएका एक नेपाली परिवारको ८ जनामा कोरोना भाइरस कोभिड-१९ सं क्रमण भएको पुष्टि भएको छ । जम्मा ११ जनाको परिवारमा ८ जनालाई कोभिड-१९ पोजिटिभ भएको र ३ जनाको भने नेगेटिभ रिजल्ट आएको परिवारको जेठा सदस्यले बताए ।

अछाम घर भै कामको सिलसिलामा उनीहरु मुम्बई बस्दै आएको खुल्नमा आएको छ । सुरुमा कान्छो भाइमा कोरोना सं क्रमण भएको र पछि पुरा परिवारमा सं क्रमण फैलिएको खुल्नमा आएको छ । उनीहरु एउटा घर मै बस्दै आएको र भान्सा पनि एकै भएको हुदा सं क्रमण एक अर्कामा भएको हो ।

सं क्रमित दुई जनालाई मुम्बईकै पिब्लुडी अँधेरीको गेस्टहाउसमा आइसोलेसनमा राखिएको छ । अन्यलाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको छ । तर उनीहरुलाई बेला बखत ज्वरो आउने बाहेक स्वास्थ्यमा अन्य कुनै समस्या नभएको बताएका छन ।

नेपालमा पनि ९ जनालाई कोभिड-१९ सं क्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन । बाकी ८ जनाको उपचार भइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *