‘नर्मल डे*लिभरी’बाट एकै पटक चार सन्तान जन्माएर प्रकृतिलाई नैं चु*नौती दिएकी सवनमको कोरोना कारण दु*खद नि*धन !

एजेन्सी । सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिलाई नै ठूलो चू*नौती दिएकी थिईन् । चिकित्सकहरुले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजरपछि दुइटा होइन चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् ।

त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर प्रकृतिलाई चुनौती दिने उनै सबनम अहिलेको म´हामारीबाट भने हारिन् । केहि दिन अगाडी कोरोनाबाट सं न्क्रमित बनेकी उनको दु;खद नि*धन भएको छ ।

बेलायतको लेबर पार्टीको स्लोग बोरोउग काउन्सीलर समेत रहेकी उनी बालबालिका र शिक्षा सम्बन्धि क्षेत्रमा समेत काम गर्ने ती सक्रिय महिलाले ३९ बर्षको उमेरमै आफ्ना ५ सन्तान र पतिलाई छाडेर बिदा भएकी छन् ।

चु’म्ल्याहा सन्तान अहिले १३ बर्षको भएका छन् । सोमबार २४ दिन सम्म भेन्टिलेटरमा रहेर सास फर्ने को’शिस गरेकी सादिकले अन्ततः कोरोनासगँ हारिन र सधैका लागि बिदा भईन् ।

उनी गत मार्च महिनाको शुरु तिर पाकिस्तानमा नातेदारको बिबाह समारोहमा भाग लिन गएर फर्किएपछि कोरोना लागेको डेलिमेलले जनाएको छ ।

उनको नि*धनप्रति उनका साथीहरु र धेरै मानिहरुले सामाजिक सञ्जालमा दुखः व्यक्त गरेका छन् ।

कोरोनाले बेलायतको प्रधानमन्त्री बोरिस जोन्सन समेत सं क्रमित भएर हाल आईसियुमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *