Butwal Sandesh

Best Nepali Online Newspaper

आजको विनिमय दर : सबै देशको पैसा बढेर यति माथी पुग्यो (तालिकासहित)

Spread the love

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमय दर स्थिर रहेको छ ।

नेपाल राष्ट बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ३६ पैसा र बिक्रिदर १ सय ५० पैयाँ १० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २६ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल राष्ट बैंकले तोकेको सबै देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *