Butwal Sandesh

Best Nepali Online Newspaper

प्रदेश न. १ मा कोरोनालाई हराउन के गरिदै छ ? हेर्नुहोस ताजा विवरण

Spread the love

प्रदेश नम्बर १ काे २३ गते अहिले विहान ८ सम्मकाे ताजा विवरण : कोभीड – १९,
१) प्रदेश नम्बर १ का विभिन्न अस्पतालहरूमा Isolation मा रहेकाे संख्या : १५ जना
पाँचथर : ६ जना
माेरङ्ग : ४ जना
उदयपुर : २ जना
अाेखलढुंगा : २ जना
ताप्लेजुङ : १ जना
२) Quarantine मा रहेका व्यक्तिकाे संख्या :- ६०० जना ( सबैकाे स्वास्थ्य स्थिति सामान्य रहेकाे )
झापा : १९१
माेरङ्ग : १४४
उदयपुर : ५६
इलाम : ७२
पाँचथर : ५०
सुनसरी : १३
खाेटाङ : ६
ताप्लेजुङ : ११
अाेखलढुंगा : १३
भाेजपुर : १२
तेह्रथुम : १९
अहिले धनकुटा , संखुवासभा र साेलुखुम्बु जिल्लामा काेही पनि Quaranrine मा छैनन् ।
३) सुरक्षा, प्रशासन तथा स्वास्थ्य निकायकाे निगरानीमा Home Quarantine मा रहेकाे संख्या : २,७५० जना
झापा : ५१८
माेरङ्ग : १०९३
उदयपुर : २०४
इलाम : ३३१
पाँचथर : ०
सुनसरी : १९३
खाेटाङ : १३७
ताप्लेजुङ : ०
अाेखलढुंगा : १२८
भाेजपुर : ८२
तेह्रथुम : २४
धनकुटा : २५
संखुवासभा : १४
साेलुखुम्बु : ११
अहिलेसम्म ताप्लेजुङ र पाँचथर जिल्लामा काेही पनि सुरक्षा, प्रशासन तथा स्वास्थ्य निकायकाे निगरानीमा Home Quarantine मा छैनन् ।
४) वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट हिजाे र अहिले विहानसम्म कसैकाे पनि रिपोर्ट अाएकाे छैन । अाज साँझसम्म रिपोर्ट अाउने छ । प्रदेश नम्बर १ मा काेही पनि ICU मा बस्नु परेकाे छ‌ैन । साभार: सामाजिक संजाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *