Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाको आशं’का गरिएकी नेपाली चेली बिदेशको हस्पिटलबाटै लाईभमा आएर यस्तो भनिन् (भिडियो हेर्नुस)

Spread the love

कोरोना भाइरस (कोभिड–१९) को सं क्रमित कैलालीकी एक महिलालाई लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनबाट घर फर्काएको पाइएको छ । स्थानीय सं क्रमण देखिएकी ३४ वर्षीया महिला, चौथो सं क्रमितका आफन्त हुन् । दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षका पुरुषलाई कोरोना सं क्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो ।

त्यसको भोलिपल्ट परिवारका सबै सदस्यलाई १५ गते धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा ल्याइएको थियो । तर कोरोनाको कुनै लक्षण नदेखिएको भनेर दुई दिनपछि घर पठाइएको पाइएको छ । ‘१५ र १६ गते क्वारेन्टाइनमा बसेर घर फर्किनु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले भने ।

कोरोनाको आशँ’का गरिएकी नेपाली चेली..बिदेशको हस्पिटलबाटै लाईभमा आएर यस्तो भनिन (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *