Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाको कारण विश्वभर ज्या*न गुमाउनेको संख्या ६१ हजार नाघ्यो, चि*नलाई इरानले पनि उछिन्यो

Spread the love

काठमाडौँ । विश्वभर कोरोना भाइरस कोभिड-१९ को सं क्रमणले ज्या न गुमाउनेहरुको संख्या ६१ हजार १ सय ९९ पुगेको छ । त्यसै गरि सं क्रमितको संख्या ११ लाख ४१ हजार ६९ जना पुगेको छ । सं क्रमणबाट निको भै घर फर्किएकाहरु भने २ लाख ३८ हजार ४ सय ८९ रहेका छन ।

सबै भन्दा बढी सं क्रमितको संख्या संयुक्त राज्य अमेरिकामा २ लाख ७९ हजार ३ सय ५५ पुगेको छ । त्यसै गरि सबै भन्दा बढी ज्या न गुमाउने देश इटालीमा अहिले सम्म १४ हजार ६ सय ८१ जनाको पुगेको छ ।

सबै भन्दा धेरै ज्या न गुमाउने देशको तेस्रो स्थानमा भने संयुक्त राज्य अमेरिका रहेको छ । जहा अहिले सम्म ७ हजार ४ हजार ५१ को मृ त्यु भैसकेको छ । सबै भन्दा बढी सं क्रमित भएको दोस्रो देश स्पेनमा अहिले सम्म १ लाख २४ हजार ७ सय ३६ पुगेको छ । त्यसै गरि सबै भन्दा बढी सं क्रमित भएको तेस्रो देश इटालीमा १ लाख १९ हजार ८ सय २७ पुगेको छ ।

इरानमा पनि मृ तकको संख्या चिन भन्दा बढी पुगेको छ । इरानमा हाल सम्म ३ हजार ४ सय ५२ ले ज्या न गुमाईसकेका छन । चिनमा हाल सम्म मृ तकको संख्या ३ हजार ३ सय २६ को ज्या न गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *