Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाले बि´जोग बनायो परदेशीलाई – बेत´लबी बिदादेखि जागिरबाट नि´ष्कासनसम्म

Spread the love

कोरोना भाइरसको म´हामारीले विश्व आ क्रान्त भइरहेको र विभिन्न मुलुकलाई आर्थिक रुपमा ठूलोे जो खिम आइपर्ने स्थितिको आँकलन भइरहँदा युएईले विदेशी श्रमिकको तलव कटौती गर्न सक्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण समस्या परेका व्यवसायीले आफ्ना श्रमिकलाई तलवी विदा दिन, वेतलवी विदा दिन, अल्पकालिन वा पूर्ण रुपमा उनीहरुको तलव कटौती गर्न, बेतलवी रुपमा राख्न समेत पाउने गरी युएईको मानव संशाधन मन्त्रालयले निर्णय गरेको छ । तर यस्तो निर्णय युएईका नागरिकलाई भनें लागु नहुने सो मन्त्रालयको निर्णय छ ।

वैदेशिक रोजगारमा जान नपाएका र असंगठित क्षेत्रका श्रमिकलाई राहत घोषणा

गल्फ न्यूजका अनुसार कोरोना भाइरसका कारण समस्यामा परेका व्यवसायीहरुले आफ्ना विदेशी कामदारलाई कार्यस्थलमा नआई काममा लगाउन, उनीहरुलाई तलवी विदा दिन, वेतलवी विदा दिन, समस्या अवधिसम्म तलव घटाउन वा पूर्ण रुपमा तलव काट्न पाउनेछन् ।

यो निर्णय तत्कालै लागु हुनसक्ने निर्णय गरिएको छ । यसले युएईमा कार्यरत लाखौं विदेशी श्रमिकको तलवको सुरक्षा प्राप्त गर्न नसक्ने अवस्था सिर्जना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *