Butwal Sandesh

Best Nepali Online Newspaper

विश्वभर कोरोना भाइरसबाट ज्या*न गुमाउनेको संख्या ५९ हजार नाघ्यो, सं*क्रमितको संख्या ह्वात्तै बढयो । नेपाल भने अझैसम्म सेफ जोनमा

Spread the love

काठमाडौँ । कोरोना भाइरस कोभिड-१९ को सं क्रमणले विश्वभर ज्या न गुमाउनेहरुको संख्या ५९ हजार २ सय ०३ पुगेको छ । त्यसै गरि विश्वभर सं क्रमितको संख्या ११ लाख १७ हजार ८ सय ८२ पुगेको छ ।

हाल सम्म भाइरसलाई जितेर निको भएकाहरुको संख्या भने मात्र २ लाख २८ हजार ९ सय ९४ जना रहेको छ ।

कोरोना भाइरसको सं क्रमण सबै भन्दा बढी संयुक्त राज्य अमेरिकामा देखिएको छ । त्यहाँ यो समाचार तयार पार्दा सम्म २ लाख ७७ हजार ४ सय ७५ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । त्यसै गरि त्यहाँ ज्या न गुमाउनेको संख्या ७ हजार ४ सय २ जना पुगेको छ । त्यसै गरि ५ हजार ७ सय ८७ जना चिन्ताजनक अवस्थामा रहेका छन ।

सबै भन्दा धेरै सं क्रमित र मृ त्यु हुने दोस्रो र तेस्रो देशमा युरोपियन राष्ट्र इटाली र स्पेन रहेका छन । जहा क्रमश १ लाख १९ हजार ८ सय २७ र १ लाख १९ हजार १ सय ९९ सं क्रमित छन् भने क्रमस १४ हजार ६ सय ८१ र ११ हजार १ सय ९८ जनाको मृ त्यु भइसकेको छ ।

सबै भन्दा धेरै सं क्रमितको चौथो स्थानमा युरोपकै अर्को राष्ट्र जर्मनी रहेको छ । जहा हाल सम्म ९१ हजार १ सय ५९ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । तर आश्चर्य रुपमा त्यहाँको मृ त्युदर भने देह्रै कम छ । जर्मनीमा हाल सम्म मात्र १ हजार २ सय ७५ जनाको मृ त्यु भएको छ ।

छिमेकी राष्ट्र भारतमा पनि यो समाचार तयार पार्दा सम्म ७६ जनाले ज्या न गुमाई सकेका छन । त्यहा सक्रमितको संख्या ३ हजार ८२ जना पुगेको छ । यस अघिनै भाइरसको संक्रमण रोक्न भारत साकारले २१ दिने लकडाउन घोषणा गरिसकेको छ । त्यसै गरि अर्को छिमेकी देश पाकिस्तानमा पनि दिनप्रतिदिन सं क्रमीतको संख्या बढदो छ । त्यहाँ यो समाचार तयार पार्दा सम्म २ हजार ७ सय ८ जनामा सं क्रमण देखिएको छ भने ४२ जनाले ज्या न गुमाएका छन ।

अहिले सम्मको रिपोर्ट अनुसार हाम्रो देश नेपाल भने सेफ जोनमा रहेको देखिन्छ । सरकारले चालेको लक डाउन कदमले पोजिटिभलि काम गरिरहेको सबैको भनाइ छ ।

ताजा कोरोना update को लागि हेर्नुहोस यो लिन्क: https://www.worldometers.info/coronavirus/

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *