मलेसियामा लकडाउनको उ’ल्लंघन गर्ने ४ नेपाली प*क्राउ, तोकियो प्रत्येकलाई ३ महिना जे’ल र १ हजार रिंगेट ज’रिवाना
Spread the love
काठमाडौ । मलेसियामा लकडाउनको नियम उ’ल्लंघन गर्ने ४ नेपाली प क्राउ परेका छन् । प क्राउ पर्नेमा ४४ वर्षीय पूर्ण बहादुर लिम्वू, ३९ वर्षीय पुण्य तामाङ, ३३ वर्षीय दुर्गा बहादुर सार्की र २९ वर्षीय भरोसी सदा रहेका छन् ।
कोरोना भाइरसको म´हामारी रोक्न मलेसियन सरकारले गरेको लकडाउनलाई उल्लंघन गरेपछि प क्राउ गरी स’जाए तीन महिना कै’द र जनही १ हजार रिंगेट ज’रिवाना तोकिएको छ ।
न्यायाधिश मोहम्मद नजरिन अलि रहिमले उनिहरुलाई सो स’जाय तोकेका हुन् । मलेसियन सरकारले १८ मार्चदेखि १४ अप्रिलसम्म लकडाउन घोषणा गरेको छ ।