Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाभाइरस म*हामारी दोस्रो वि*श्वयु*द्ध पछिकै ठूलो चु*नौती, विश्व भरिमा ५३ हजार २३८ को ज्या*न ग*इसक्यो

Spread the love

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को स ङ्क्रमणबाट विश्वभरीमा ज्या न गुमाउनेको संख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट स ङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार सार्वजनिक गरेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड-१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी म’हामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

कोरोनाभाइरस म’हामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा ठूलो चु’नौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन्् । यस म’हामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनी बताउँछन् । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरेको छ । कोरोनाभाइरस संक्र मणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य इटालीमा १ लाख १५ हजार २४२ कुल स ङ्क्रमित भएका छन् भने, तेह्र हजार ९१५ को ज्या न गएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् ।

स्पेनमा १ लाख १२ हजार ६५ कुल स ङ्क्रमित भएका छन् भने, दश हजार ३४८ को ज्या न गएको छ । यसैबीच २६ हजार ७४३ निको भएर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा २ लाख ४५ हजार ३७३ कुल सङ्क्र मित भएका छन् भने, ६ हजार ९५ को ज्या न गएको छ । यसैबीच १० हजार ४०३ निको भएर फर्किएका छन् । फ्रान्समा ५९ हजार १०५ कुल सङ्क्र मित भएका छन् भने, पाँच हजार ३८७ को ज्या न गएको छ । यसैबीच १२ हजार ४२८ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ६२० कुल सङ्क्र मित भएका छन् भने, तीन हजार ३२२ को ज्या न गएको छ । यसैबीच ७६ हजार ५७१ निको भएर फर्किएका छन् । इरानमा ५० हजार ४६८ कुल सङ्क्र मित भएका छन् भने, तीन हजार १६० को ज्या न गएको छ । यसैबीच १६ हजार ७११ निको भएर फर्किएका छन् । बेलायतमा ३३ हजार ७१८ कुल सङ्क्र मित भएका छन् भने, दुई हजार ९२१ को ज्या न गएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

नेदरल्यान्ड्समा १४ हजार ६९७ कुल सङ्क्र मित भएका छन् भने, एक हजार ३३९ को ज्या न गएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् । जर्मनीमा ८४ हजार ७९४ कुल सङ्क्र मित भएका छन् भने, एक हजार १०७ को ज्या न गएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् । बेल्जियममा १५ हजार ३४८ कुल स ङ्क्रमित भएका छन् भने, एक हजार ११ को ज्या न गएको छ । यसैबीच २ हजार ४९५ निको भएर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *