Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना म´हामारीको चे´तावनी दिने डाक्टर ली सहित १३ जना सहिद घोषित

Spread the love

काठमाडौं । ची´नले कोरोनाभाइरसको उद्गमविन्दु ची´नको हुबेई प्रान्तमा कोरोना म´हामारीको चे´तावनी दिने डा. ली वेनलियाङसहित १३ जनालाई सहिद घोषणा गरेको छ ।

गत डिसेम्बरको अन्त्यतिर कोरोनाभाइरसले म´हामारीको रूप लिने चे तावनी दिएका डा. लीलाई प्र हरीले हिरा सतमा लिएर केरकार गरेको थियो ।

बि रामीको उपचारमा खटिएका लीको गत फेब्रुअरीमा कोरोना सं क्रमण भएर मृ त्यु भएको थियो ।

लीको चे´तावनी सही सावित भएपछि उनलाई सहिद घोषणा गरिएको हो ।

चीनले कोरोनाभाइरसको म´हामारीबाट ज्या न गुमाएका नागरिकको सम्झनामा शनिबार देशभरि शोक मनाउने भएको छ ।

कोरोनाभाइरसबाट ज्या न गुमाउने तीन हजार ३२२ जनाको सम्झनामा शो´क मनाउन लागिएको हो ।

जसअनुसार स्थानीय समय बिहान १० बजे ३ मिनेटसम्म मौनधारण गर्न भनिएको छ भने गाडी र डुंगाचालकहरूलाई आफ्नो सवारीको हर्न बजाउन आग्रह गरिएको छ ।

वर्षभरि ज्या न गुमाउनेको सम्झना गरिने चिनियाँ पर्व चिङमिङको अवसर पारेर शो´क मनाउन लागिएको हो ।

शो´कसभाकै क्रममा चीनभित्र र उसका कूटनीतिक नियोगहरूमा चिनियाँ झन्डा आधा झुकाइने छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *