Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना सं*क्रमणबाट ज्या*न गुमा*उनेहरुको संख्या ५५ हजार नाघ्यो : संं*क्रमित इटालीमा भन्दा स्पेनमा बढी

Spread the love

काठमाडौँ । कोरोना भाइरस कोभिड-१९ को सं क्रमणका कारण विश्वभर ज्या न गुमाउनेहरुको संख्या ५५ हजार नाघेको छ । यो समाचार तयार पार्दा सम्म जम्मा मृ त्यु हुनेको संख्या ५५ हजार १ सय ६३ पुगेको छ ।

त्यसै गरि विश्वभर सं क्रमित हुनेको संख्या पनि १० लाख नाघेको छ । यो समाचार तयार पार्दा सम्म जम्मा कोरोना भाइरस सं क्रमित १० लाख ३९ हजार १ सय ५८ जना पुगेको छ ।

सबै भन्दा बढी सं क्रमित संयुक्त राज्य अमेरिकामा रहेका छन । जहा अहिले सम्म २ लाख ४५ हजार ४ सय ४२ जनालाई भाइरसको सं क्रमण पुष्टि भएको छ । तर सबै भन्दा बढी ज्या न गुमाउने देशमा भने इटाली रहेको छ । जहा मृ त्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ ।

सबै भन्दा बढी ज्या न गुमाउने दोस्रो देश स्पेन रहेको छ । जहा १० हजार ९ सय ३५ जनाले ज्या न गुमाईसकेका छन । तेस्रो देशमा भने अमेरिका रहेको छ । जहा अहिले सम्म ६ हजार ९८ जनाले ज्या न गुमाई सकेका छन ।

चौथो देशमा युरोप कै अर्को राष्ट्र फ्रान्स रहेको छ । जहा ५ हजार ३ सय ८७ ले ज्या न गुमाई सकेका छन । सबै भन्दा बढी सं क्रमित पुष्टि भएको दोस्रो देश भने स्पेन रहेको छ । जहाँ अहिले सम्म १ लाख १७ हजार ७ सय १० जनालाई कोरोना सं क्रमण भएको छ । त्यसै गरि तेस्रो स्थानमा युरोपकै अर्को देश इटाली रहेको छ । जहाँ १ लाख १५ हजार २ सय ४२ जनालाई कोरोना भाइरसको सं क्रमण पुष्टि भैसकेको छ । बिहिबार सम्म इटालीमा बढी सं क्रमित थिए ।

चौथो स्थान पनि युरोप कै अर्को राष्ट्र जर्मनी रहेको छ । जहाँ ८५ हजार ९सय ३ जनामा कोरोना भाइरस सं क्रमण भएको छ । तर अचम्मको कुरा जर्मनीमा अन्य देशको तुलनामा मृ त्युदर अत्यन्तै न्युन छ । जर्मनीमा अहिले सम्म ज्या न गुमाउनेको संख्या मात्र १ हजार १ सय २२ जना रहेको छ ।

कोरोना भाइरसको उद्गमस्थल चिनको वु हानमा भने सं क्रमण लगभग समाप्त भएको अवस्था छ । जहाँ थोरै संख्यामा मात्र नया सं क्रमित भेटिएका छन् । सं क्रमित मध्ये पनि सबै निको भएर घर फर्कीसकेका छन । हाल आइसोलेसनमा उपचाररत भने मात्र १ हजार ७ सय २७ मात्र रहेका छन ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी म´हामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

कोरोनाभाइरस म´हामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराउनु भएको छ । यस म´हामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उहाँ बताउनु भएको छ । गरि´बीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *