Butwal Sandesh

Best Nepali Online Newspaper

ल´लाईफकाई युवतीलाई ब’ला त्कार गरेको आ रोपमा युवक प क्राउ

Spread the love

युवतीलाई ब’ला त्कार गरेको आ’रोपमा प्र हरीले भोजपुरका एक युवकलाई प क्राउ गरेको छ । बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई प क्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

आ’रोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी ब’ला त्का’र गरेको भन्दै पी’डित प’क्षले बिहीबार उ’जुरी दिएपछि प क्राउ गरिएको थियो ।

त्यसैगरि,  कैलालीको घोडाघोडी नगरपालिकामा ब’ला त्कारको आ’ रोपमा एक जना प क्राउ परेका छन् । घोडाघोडी–९ का २४ वर्षीय भुवन रावलले सोही स्थानकी युवतीलाई ब’ला त्कार गरेको आ’रोपमा प’क्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

बिहीबार राति करीब १ बजेतिर घरमा सुतिरहेका अवस्थामा घरको कोठामै आएर आफूलाई ज’बर्ज स्ती क’र णी गरेको युवतीले जा’हेरी दिएपछि अनुसन्धानका लागि रावललाई प क्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *