Butwal Sandesh

Best Nepali Online Newspaper

भिषाको म्याद स´किएका र हवाई टिकट र´द्ध भएका नेपालीले दुतावासमा छिटाे विवरण बुझाउनु आ´ग्रह

Spread the love

क्वालालम्पुर मलेसियाा । मलेसिया सरकारले काराेना भाइरस ( Covid-19) काे चलिरहेकाे म हांमारि का कारण थप मानिसलाई स ङ्क्रमणवाट बचाउन र थप सं क्रमणमा वृर्द्वि हुन नदिने उदेश्यले रोक थामका लागि भन्दै मलेसियामा मार्च १८ देखि अप्रिल १४ सम्म गरेको आवागमन नियन्त्रण आदेशको सन्दर्भमा आवागमन नियन्त्रण आदेशको कारण हाल मलेसियामा कार्यरत भिजा सकिएका र हवाई टिकट रद्ध भएका नेपाली नागरिकलाई आफ्नो विवरण सहित दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सुचनामा उल्लेख गरिए अनुसार अन्लाईन विवरण बुझाउन असमर्थ हुने नागरिकको लागि राजदुतावास दूतावास को हट्लाइनको नम्बर ( 0162472777 मा Whatsapp गरेर पनि विवरण दिसक्ने दुतावास मलेसियाले आजै सुचना मार्फत जानकारि दियकाे छ। सुचनामा उल्लेख गर्दै भिषा सकियका र टिकट र´द्व गरियका सबै नेपाली लाई विशेष अपिल सहित अप्रिल २ तारीख दिउँसो सम्ममा बेक्तिगत सम्पुर्ण विवरण सहित दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

तर यो समय समस्यामा परेका नेपाली हरुका लागि अत्यन्तै छोटो समय भएको छ । यदि राजदुताबासले मलेसियामा रहेका संघ सस्था र मिडियाहरुसंग सहकार्य गर्दै समयमै समस्यामा परेका सबै नेपालीलाइ लाई समेट्ने तरिकाले सुचना प्रकासित गरि काम गर्न जरुरि थियाे ।

तर तेसाे नगरि सुचना प्रकाशित हुदा यति छाेटाे समयमा समस्यामा परेका सबै नेपालिहरु समेटिने कुरामा आशाबादि हुने ठांउ भने देखिदैन । यति छाेटाे समयमा दूतावासको श्रोत साधनले समेत नधान्ने र सबैलाइ समेट्न समेत नसकिने जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *