Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइरसले ज्या न गुमाउनेको संख्या ५० हजार नाघ्यो, सं क्रमितको संख्या १० लाख भन्दा बढी

Spread the love

काठमाडौँ । कोरोना भाइरस कोभिड-१९ को सं क्रमणले ज्या न गुमाउनेहरुको संख्या ५० हजार नाघेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना भाइरसले मृ त्यु हुनेको संख्या ५३ हजार १ सय ९० जना पुगेको छ ।

त्यसै गरि विश्वभर कोरोना भाइरसको सं क्रमितको संख्या करिब दश लाख नाघेको छ । यो समाचार तयार पार्दा सम्म सं क्रमितको संख्या १० लाख १५ हजार ४ सय ६६ जना पुगेको छ ।

सबै भन्दा बढी मृ त्यु हुनेमा इटाली रहेको छ । जहाँ १८ हजार २ सय ७८ जनाको ज्या न गइसकेको छ । त्यस्तै सबै भन्दा बढी सं क्रमित भने अमेरिकामा २ लाख ४५ हजार ४४ जना पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *