Butwal Sandesh

Best Nepali Online Newspaper

राष्ट्रपतिलाई झाँ´क्रीको सु´झाव- ‘अमेरिका र अष्ट्रेलियाकाे हाेइन अ´लपत्र मजदुरको चि´न्ता गरिबक्स्योस्’

Spread the love

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँ´क्रीले लकडाउनका कारण अलपत्र मजदुरहरुको पक्षमा बोल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सु´झाव दिनुभएको छ ।

लकडाउनका कारण नेपाल भारत सीमा तथा देशभित्रै विभिन्न ठाउँमा बाटोमा अ´लपत्र परेका मजदुरहरुलाई ‘व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने की ? ’ भन्दै संसाद झाँ´क्री राष्ट्रपति भण्डारी लाई सुझाव दिनुभएकाे हाे ।

अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया, जापान, कोरियालगायत विकसित मुलुकका नेपालीभन्दा  पनि अ लपत्र परेका मजदुरहरुकाे चि´न्ता गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएकाे छ ।

उहाँ लेख्नु हुन्छ, ‘सिधा कुरास : महामहिम ! अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया, जापान, कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस। नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू लकडाउनमा अ´लपत्र परेकाहरू समस्यामा छन्। व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने की ? ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *